प्रावि शिक्षक छनोटका लागि खुला तर्फको विज्ञापन (विज्ञापन सहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि विज्ञापन गरेको छ । आयोगले ६ हजार १३ रिक्त दरबन्दीका लागि ७७ ओटै जिल्लाबाट आवेदन माग गरेको …चैत्र ९, २०७९
मावि शिक्षक छनोट परीक्षाको लागि केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । आयोगको चैत्र ६ गतेको निर्णय अनुसार उम्मेद्वारको रोल …चैत्र ८, २०७९
माविको परीक्षा स्थगित हुन्न, प्राविमा ६०१३ दरबन्दीका लागि दुई दिन भित्र विज्ञापन गरिनेशिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित हुने संभावना नभएको जनाएको छ …चैत्र ८, २०७९
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक राष्ट्रपतिनेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सो अवसरमा …चैत्र ७, २०७९
स्थायी शिक्षक पदस्थापन गर्न निर्देशन (शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शनसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागि …चैत्र ६, २०७९
मावि अङ्ग्रेजीमा आवेदक धेरै, निमाविमा ७८ हजार ४७८ जनाको दरखास्तमाध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले गत पुस २५ गते गरेको विज्ञापनमा अङ्ग्रेजी विषयमा आवेदन दिने उम्मेद्वार बढी रहेका छन् । आयोगले …चैत्र ५, २०७९
प्रावि तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिसशिक्षक सेवा आयोगले २०७८पुस १४ मा गरेको विज्ञापन अनुसार प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका …चैत्र २, २०७९
कार्यपालिका बैठक भत्ता शिक्षकको तलबमाआँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकलाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकलाई मासिक जनही …फाल्गुण ३०, २०७९
शिक्षक दरबन्दी मिलानका लागि चैत मसान्तभित्र विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका लागि विवरण पठाउन बाँकी स्थानीय तहलाई चैत मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ …फाल्गुण २९, २०७९
प्राविको विज्ञापन चैत्र पहिलो साता हुनेगत २०७८ पुस १४ गते आव्हान गरेको विज्ञापनको शिक्षक छनोट गरी नियुक्तिका लागि केन्द्रमा सिफारिस गर्न बाँकी रहेको हुनाले निर्धारित समयभन्दा एक हप्ता पछि मात्र विज्ञापन गर्न लागिएको आयोगले जानकारी दियो ।फाल्गुण २९, २०७९