आज कार्यालय समयभित्र विद्यालय कर्मचारीको नपुग तलब विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले करारमा कार्यरत विद्यालय कर्मचारी र कार्यालय सहयोगीको नपुग तलबको विवरण पठाउन ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई …जेष्ठ २, २०८०
आयोगले मावि लाइसेन्सको विज्ञापन गर्यो (यहाँबाट आवेदन दिन सकिन्छ)शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आव्हान गरेको छ । आयोगको २९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन …बैशाख ३१, २०८०
शिक्षक कर्मचारी माइतीघर मण्डलामाविद्यालय कर्मचारी लगायत शिक्षकहरूले काठमाडौंको माइतीघर मण्डलामा अहिले विरोध प्रर्दशन गरिरहेका छन् । विद्यालय कर्मचारीको दरबन्दी र उचित तलब, बालविकास …बैशाख २९, २०८०
विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको व्यवस्थापनका लागि हुने आन्दोलनमा ऐक्वद्धतानेपाल शिक्षक महासंघ आबद्ध र सम्बद्ध संस्थाले विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको व्यवस्थापनका लागि हुने आन्दोलनमा ऐक्बद्धता जनाएका छन् । सम्पूर्ण संघ …बैशाख २८, २०८०
विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गर्न महासंघको मागनेपाल शिक्षक महासंघले विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ । विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ताको …बैशाख २६, २०८०
बागमतीमा सिकाइ कार्यशाला सुरुजिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला सुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक …बैशाख २२, २०८०
जति विषय लागे पनि मौका परीक्षामा सहभागी हुन पाइनेकक्षा १२ को परीक्षामा दुई विषयभन्दा बढीमा ‘नन ग्रेडेड’ प्राप्त गर्ने विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।बैशाख २१, २०८०
मावि लाइसेन्सको विज्ञापन वैशाख ३१ गते हुनेशिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन वैशाख ३१ गते भित्र गर्ने तयारी थालेको छ । आयोगले कार्यतालिका अनुसार नै वैशाख ३१ गते विज्ञापन …बैशाख २१, २०८०
प्राविमा १ लाख १२ हजारको आवेदन, प्रवेशपत्र प्रिन्ट गर्न सकिनेशिक्षक सेवा आयोगले गत चैत ९ गते गरेको प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन् । दोब्बर दस्तुर …बैशाख २१, २०८०
सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको मागनेपाल शिक्षक सङ्घले शिक्षक र विद्यालयका हक हितलाई सम्बोधन हुनेगरी छिटो सङ्घीय शिक्षा ऐन ल्याउनुपर्नेलगायत २० बुँदे माग सार्वजनिक गरेको छ । हालै भएको नवौँ …बैशाख २१, २०८०