बालविकास सहजकर्तालाई प्रावि तृतीय श्रेणीका शिक्षक सरह तलब सुविधा दिन मागनयाँ मन्त्री फेरिएसैगै मन्त्री भेट्ने नेपाल शिक्षक महासघंको श्रृखला पुनः दोहोरिएको छ । महासंघको टोलिले हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री …बैशाख १२, २०८०
सूर्यविनायकमा पहिलो पटक खुला प्रस्तिपर्धाबाट प्रधानाध्यापक नियुक्त (नतिजा र कार्यविधिसहित)खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको छ ।बैशाख १०, २०८०
खर्च कटौती, मंहगो होटलमा कार्यशालाशिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रधानाध्यापकको सक्षमता प्रारुप सम्बन्धी एक दिने परामर्श कार्यशाला आयोजना गरेको छ । सबैतिर खर्च कटौती गर्ने भनेको …बैशाख ८, २०८०
आयोगको परीक्षामा प्रवेश पत्रसहित परिचयपत्र अनिवार्यशिक्षक सेवा आयोगले अबका परीक्षामा प्रवेशपत्रको साथमा अनिवार्य परिचय खुल्ने सक्कलै प्रमाणपत्र लानुपर्ने नियम लागु गर्ने भएको छ । आधिकारिक निकायबाट जारी भएको …बैशाख ५, २०८०
प्राविको विज्ञापन संशोधन (संशोधित सूचनासहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरेको विज्ञापन संशोधन गरेको छ । शिक्षा तथा मानव स्रोत …बैशाख १, २०८०
उच्च अदालतको आदेश कार्यान्वयन गर्न केन्द्रको स्थानीय तहलाई निर्देशन, शिक्षक दलको सदस्य बन्न नपाउनेसर्वोच्च अदालत, फैसला निर्देशनालय बबरमहल, काठमाडौंको चनं. ३७६ २०७९ चैत्र १४ गतेको र उच्च अदालत पाटनको २०७९ जेठ ४ गतेको आदेश कार्यान्वयन गर्न शिक्षा तथा मानव …चैत्र २९, २०७९
शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको प्रधानमन्त्रीलाई ज्ञापनपत्रनेपाल शिक्षक महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ ।संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै पूर्व सहमतिको …चैत्र २८, २०७९
शिक्षकलाई एक वर्ष तीन महिना कैद सजायछात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाकाे फैसला गरेको छ । प्रमुख जिल्ला न्यायाधीश मोहनराज …चैत्र २७, २०७९
नियुक्तिपत्रका लागि शिक्षकसँग रकम असुलीप्राथमिक तहका शिक्षकसँग पाँच सयदेखि एक हजारसम्म, निम्न माध्यमिक तहका शिक्षकसँग आठ सयदेखि डेढ हजार रुपियाँसम्म र माध्यमिक तहका शिक्षकसँग एक हजारदेखि दुई हजारसम्म सहयोग रकम उठाइएको छ ।चैत्र २७, २०७९
शिक्षकको तलब समयमा निकाशा नभएको हुँदा सिंहदरबारको फोहोर उठेनः प्रमुख शाहकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्ना कुरा संघीय सरकारले नसुनेको हुँदा सिंहदरबारको फोहोर नउठाएको प्रतिक्रिया दिएका छन् । प्रमुख शाहले बारम्बारका …चैत्र २७, २०७९