उच्च शिक्षा सुधारबारे मधेसमा उच्चस्तरीय संवादबारा । उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे मधेस प्रदेशमा उच्चस्तरीय संवाद सुरु भएको छ । युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद …आश्विन १९, २०८३
डिजिटल रूपान्तरण र अनुसन्धानमा जोड दिँदै पोखरा विश्वविद्यालयद्वारा १ अर्ब ७५ करोडको बजेट स्वीकृतपोखरा विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँ (१.७५८ अर्ब रुपैयाँ) को वार्षिक बजेटका साथै आफ्ना विस्तृत नीति तथा …आश्विन १६, २०८३
त्रिवि प्राज्ञिक परिषद्को पूर्ण बैठक सम्पन्न, विभिन्न शैक्षिक निर्णय अनुमोदनत्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राज्ञिक परिषद्को पूर्ण बैठकले विभिन्न शैक्षिक कार्यक्रमका पाठ्यक्रम स्वीकृति, ट्रान्सक्रिप्टको नमुना, मौका परीक्षा, नयाँ …आश्विन १६, २०८३
स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रहप्रतिनिधिसभा सदस्य डा आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा यसै शैक्षिकसत्रदेखि चिकित्सा स्वास्थ्य विज्ञानका कक्षा सञ्चालन …आश्विन १५, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समितिकृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदाको अवस्था र सम्भावित दुरुपयोगबारे छानबिन गर्न समिति गठन गरेको छ …आश्विन १४, २०८३
प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतमकाठमाडौँ, १३ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभइ …आश्विन १३, २०८३
विदेशी विश्वविद्यालयसँग सम्बन्धनका शैक्षिक कार्यक्रमबारे तथ्यका आधारमा बहस गर्न आइप्यानको आग्रहनेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन …आश्विन १३, २०८३
पूर्वाञ्चल विश्वविद्यालयले १ अर्ब ९९ करोड बजेट विनियोजन, एआई र चिकित्सा शिक्षामा प्राथमिकतापूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको वार्षिक बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित शिक्षा …आश्विन १३, २०८३
अध्ययन बिदापछि सेवामा नफर्किएका शिक्षक-कर्मचारीलाई पुस मसान्तभित्र सम्पर्क गर्न त्रिविको आग्रहकाठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविले) अध्ययन बिदा लिएर सेवामा नफर्किएका तथा सेवामा फर्किए पनि तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ …आश्विन १२, २०८३
रेग्मी संस्कृत विश्वविद्यालयको रेक्टर र कट्टेल रजिस्ट्रार नियुक्तकाठमाडौं, भदौ २५ । सरकारले नेपाल संस्कृत विश्वविद्यालय (NSU) को रेक्टरमा प्रा. डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा. डा. नवराज कट्टेललाई नियुक्त गरेको …भाद्र २५, २०८३