केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ?काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट …मंसिर १६, २०८०
प्रविधिमा महिला सशक्तीकरणकाठमाडौं विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरमा आईटी मीट २०२३ को प्रि(इभेन्ट, ईम्पावर हर् कार्यक्रमसम्पन्न भएको छ । काठमाडौं युनिभर्सिटी …मंसिर १४, २०८०
केयुद्वारा इनोभेटिभ आईडियाका लागि प्रस्ताव मागकाठमाडौं विश्वविद्यालयले इनोभेटिभ आईडिया भएका परियोजनाका लागि प्रस्ताव माग गरेको छ । प्रत्येक नवीनत्तम सोचलाई रु. ५ लाख गरी २८ वटा नवीनत्तम सोचलाई …कार्तिक २१, २०८०
शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको कक्षा सुरुकाठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको कक्षा सुरु गरेको छ ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौँ …कार्तिक १, २०८०
कुसोमद्वारा ६ विषयमा अनुसन्धान प्रस्ताव मागकाठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्वतन्त्र तथा स्नातक, एमफिल, पीएचडी अनुसन्धानकर्ताबाट प्रस्ताव आव्हान गरेको छ । कुसोमले …भाद्र २६, २०८०
नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालयबीच सहकार्यनेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा सञ्चालित नौ वटा विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको …भाद्र २५, २०८०
विश्वविद्यालय केन्द्रीय तथा परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थी संगठनले गरेको बन्दप्रति संघको ध्यानाकर्षणकाठमाडौं विश्वविद्यालय प्राध्यापक संघले गत शुक्रवारदेखि काठमाडौं विश्वविद्यालय केन्द्रीय कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थी संगठनले गरेको …भाद्र ७, २०८०
बीटेक एड इन आईटी ललितपुरबाट पनि सञ्चालन हुने (कार्यक्रमको विस्तृत विवरण सहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गएको साता सार्वजनिक गर्यो । नतिजा सार्वजनिक हुनु अगावै अधिकांश विश्वविद्यालयले स्नातक तहमा भर्नाका लागि आवेदन …भाद्र ४, २०८०
खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरखानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ …श्रावण २८, २०८०
केयु र अष्ट्रेलियाको क्राउन इन्स्टिच्युटबीच शैक्षिक सहकार्यका लागि सम्झौताकाठमाडौंविश्वविद्यालय (केयु) र अष्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसन दोहोरो स्नातक डिग्री सञ्चालन गर्ने सम्झौता भएको छ । विद्यार्थीले नेपाल र …श्रावण १७, २०८०