ट्याग: राष्ट्रिय परीक्षा बोर्ड
एसईई चैत १९ गतेदेखि २९ सम्म
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका …
एसइई चैत ७ देखि
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । संस्कृततर्फ अनिवार्य संस्कृत रचना वा अंग्रेजी र मदरसातर्फ अनिवार्य अरेविक भाषा वा अंग्रेजी परीक्षा हुनेछ ।
अब विद्यालय तहमा एउटै परीक्षा नियन्त्रण कार्यालय
“कक्षा १० को परीक्षा प्रदेशलाई दिने बारेमा कतिपय दस्तावेजले बोल्छ । त्यसैले यी परीक्षाका हकमा एउटै निकायबाट कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा नै कार्यदलले अध्ययन गर्नेछ र सोहीअनुरूपको सिफारिस गर्नेछ ।”
प्रधानमन्त्रीको घोषणा पूरा गर्न एसइईमा सजिलै ‘पास’को चलखेल
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै व्यङ्ग्य गरे, “अब हामीलाई प्रधानमन्त्री कार्यालयबाट प्र्रश्नपत्र सजिलो बनाउनू भनेर निर्देशन आउन बाँकी छ । त्यसपछि त नतिजा ह्वात्तै उक्लिएर ८० प्रतिशत पुगिहाल्ला ।”
शिक्षा मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयद्वारा ठाडै अस्वीकार
यसै महिनाभित्र कक्षा ९ को रजिट्रेसन फाराम खुला हुने बताइएको छ । यसपटकबाट कक्षा ९ को रजिष्ट्रेसन फाराम अनलाइन विधिबाट भर्ने सुविधा दिइने भएको छ ।
कक्षा ११ र १२ मा फेल भएकाले अन्तिम पटक परीक्षा दिन पाउने
राष्ट्रिय परीक्षा बोर्डले पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई मौका दिएको छ । बोर्डले कक्षा १२ मा अनुत्तीर्ण वा तोकिएको ग्रेड पाउन नसकेका …
निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्रलाई बोर्डद्वारा उत्तीर्ण घोषित
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । केपिलासगढी …
कक्षा १२ को पुरक परीक्षामा ७० प्रतिशतभन्दा बढी उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । भदौ २५ र २६ गते सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डको …
२०८१ को कक्षा १२ को बार्षिक परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन हुने (बार्षिक कार्यतालिका सहित)
राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको कक्षा १२ को बार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको बार्षिक कार्यतालिका …
दुई दिन भित्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ । बोर्ड उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण …
दसैं विदामा गृहकार्यको बहसभन्दा सार्वजनिक शिक्षा सुधारको बहस आवश्यक
अहिले सम्पूर्ण शिक्षण संस्थामा बाढी पहिरो तत्काल आएको दसैको विदामा बन्दछन् । अधिकांश विद्यालयले दसैंको लामो विदाका कारण विद्यार्थीलाई पढ्ने बानीको विकास …
२०८० सालको एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
“एसइई पूरकमा चार विषयको परीक्षा दिँदा दुई विषयमा उत्तीर्ण भएका छन् भने उनीहरुले आगामी वर्ष अनुत्तीर्ण भएका विषयमा मात्र परीक्षा दिए पुग्छ” उनले भने ।
शिक्षकले उत्तर लेखिदिएको रहस्योद्घाटन
अंग्रेजी, अर्थशास्त्र र लेखा विषयमा तीनजना शिक्षकले उत्तर लेखिदिएको पाइएको छ । बोर्डका पदाधिकारीका अनुसार एउटै व्यक्तिले सबै विद्यार्थीका उत्तरपुस्तिकामा उत्तर लेखिदिएको पाइएको छ ।
अङ्क चढाउँदा सबैभन्दा बढी त्रुटि
२०८० सालको एसइईको नतिजालाई लिएर पुनर्याेगका लागि १८ हजार ६१२ निवेदन परेकोमा १८ हजार ९६ को नतिजा सार्वजनिक भइसकेको छ । बाँकी नतिजा सार्वजनिक हुने प्रक्रियामा छ ।
एसइई ग्रेडवृद्धिको नतिजा छिटोमा असोज दोस्रो साता
“परीक्षालाई कमजोर बनाउन सकिन्न । यसको मर्यादा कायम गर्नुपर्छ । मापदण्डभन्दा बाहिर जान मिल्दैन । नियमित र पूरकमा कठिनाइ स्तर फरक गर्न पनि मिल्दैन । कोर्सभन्दा बाहिर प्रश्न सोधिएको पनि छैन ।”
कक्षा १२ को पूरक परीक्षाको समयतालिका सार्वजनिक (समयतालिकासहित)
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षाको मिति भदौ २५ र २६ गतेका लागि समय तालिका …
तीन वर्षभन्दा यो वर्ष कक्षा १२ को नतिजा सुधार
विगत तीन वर्षभन्दा यो वर्ष कक्षा १२ को नतिजामा सुधार भएको पाइएको छ । यो वर्ष विगत तीन वर्ष भन्दा ३.६१ देखि ४.० जीपीए ल्याउनको संख्या समेत बढी रहेको छ …
बोर्डको सर्वर नखुलेपछि हैरान परीक्षार्थी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्नका लागि बोर्ड बैठक बस्नु अगाडिदेखि सर्वरमा आएको समस्या अझै सुल्झिन सकेको छैन । बोर्डको बेवसाइट आज …
कक्षा १२ को नतिजा प्रकाशन,५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) मा पर्न सफल भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी–अनुत्तीर्ण) भएका छन् ।
कक्षा १२ को नतिजा आज विहान
कक्षा १२ को परीक्षामा करिब ९२ लाख परीक्षार्थी सम्मिलित थिए ।