चालु शैक्षिक सत्रको उच्च शिक्षा छात्रवृत्ति जुम्लामा अझै पुग्न सकेन चालु शैक्षिकसत्र २०७७-७८ मा प्रदान गरिने भनिएको उच्च शिक्षा छात्रवृत्तिको रकम जुम्मालामा अझै पुग्न सकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास … फाल्गुण १२, २०७७
कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक छ : मुख्यमन्त्री शाही कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेश नीति तथा योजना आयोग … माघ २९, २०७७
भेरी नगरपालिकामा विषयगत शिक्षक अभाव सरकारले गत वर्षदेखिको एक दशकलाई सार्वजनिक शिक्षा सबलीकरणको दशक घोषणा गरेको छ । शिक्षा मन्त्री देखि मन्त्रालयका उच्च पदस्त कर्मचारीहरु अबको एक वर्षभित्र हेरक … माघ २७, २०७७
कर्णालीमा शिक्षक विद्यार्थीमा सङ्क्रमण देखिएपछि विद्यालय बन्द नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय … मंसिर २९, २०७७
कर्णालीमा कठ्याङ्ग्रिने जाडोमा सकसपूर्ण पढाइ नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै अहिले देशभर विद्यालय धमाधम सञ्चालनमा आएका छन् । आठ महिनाको अन्तरालमा विद्यालय सञ्चालनमा आएपछि यतिबेला शैक्षिक … मंसिर २८, २०७७
जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुम्ला जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा … मंसिर ४, २०७७
किताब नहेरी शैक्षिक सत्र सकिँदै चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न करिब तीन दिन पौदल हिड्नुपर्छ । पर्याप्त भौतिक पूर्वधार तथा प्रविधिको विकास हुन सकेको छैन । ‘सहजै सबै पहुँच पुग्नु … कार्तिक १६, २०७७
हुम्लाका स्थानीय तह विद्यालयमा नै पठनपाठन सञ्चालन गर्दै हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन शुरु गरेको छन् । कोरोनाको संभावित जोखिमका कारण गत चैतदेखि विद्यालय बन्द हुँदा … कार्तिक १३, २०७७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना … कार्तिक ६, २०७७
मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा. नारायणप्रसाद पौडेल नियुक्त मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सहप्राध्यापक डा नारायणप्रसाद पौडेल नियुक्त हुनुभएको छ । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार … आश्विन १४, २०७७