विद्यालय भवन निर्माणकार्य तीव्रकर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई …आषाढ ३१, २०८१
दुई विद्यार्थी–तीन शिक्षकदुरदराजका विद्यालयमा पनि शिक्षकभन्दा विद्यार्थी कम भएको पाइएको छ । हुम्लाको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनीको प्राथमिक विद्यालयमा अहिले दुई …जेष्ठ १०, २०८१
कर्णालीको नतिजा बार्षिक कमजोर, एसईईको तयारी पुरामाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विगतका केही वर्षमा कर्णाली प्रदेशको स्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा सार्वजनिक गरेको …चैत्र १४, २०८०
शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकीछिन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको …चैत्र ६, २०८०
कर्णालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि प्रभावितविद्यालय शिक्षासंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा विकास निर्देशनालय’ र ‘मानव संसाधन विकास केन्द्र खारेजी गरेसंग कणालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि …फाल्गुण ४, २०८०
भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई मनोसामाजिक परामर्श आवश्यकरुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोट टाकुराकी कक्षा ८ मा अध्यनरत सिन्दु मल्ल सधैँ झैँ विद्यालय आउछिन् । उनले अध्ययन गर्ने विद्यालयको नाम हो, जनविकास …मंसिर १६, २०८०
सानीभेरीमा एक हप्ता भित्र पाठ्यपुस्तक पुग्नेगत कात्तिक १७ गते राति ११बजेर ४७ मिनेट मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गयो । सो भूकम्पबाट सानीभेरी गाउँपालिका पश्चिम रुकुमका ४५ …मंसिर १४, २०८०
कर्णालीमा शिक्षा सुधारका लागि एक जिला एक नमुना विद्यालयकर्णाली प्रदेश सरकारले एक जिल्ला एक नमूना विद्यालय निर्माण गर्ने भएको छ । सार्वजनिक शिक्षा सुधार अभियान मार्फत सामुदायिक विद्यालयमा शिक्षण सिकाइ …जेष्ठ २२, २०८०
विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशतकर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा …जेष्ठ १८, २०८०
कर्णालीमा ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’कर्णाली प्रदेशका १० जिल्लामा कार्यान्वयन हुन लागेको ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत भएको छ । कर्णाली प्रदेश …जेष्ठ २०, २०७९