शिक्षकलाई एक वर्ष तीन महिना कैद सजायछात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाकाे फैसला गरेको छ । प्रमुख जिल्ला न्यायाधीश मोहनराज …चैत्र २७, २०७९
नियुक्तिपत्रका लागि शिक्षकसँग रकम असुलीप्राथमिक तहका शिक्षकसँग पाँच सयदेखि एक हजारसम्म, निम्न माध्यमिक तहका शिक्षकसँग आठ सयदेखि डेढ हजार रुपियाँसम्म र माध्यमिक तहका शिक्षकसँग एक हजारदेखि दुई हजारसम्म सहयोग रकम उठाइएको छ ।चैत्र २७, २०७९
शिक्षकको तलब समयमा निकाशा नभएको हुँदा सिंहदरबारको फोहोर उठेनः प्रमुख शाहकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्ना कुरा संघीय सरकारले नसुनेको हुँदा सिंहदरबारको फोहोर नउठाएको प्रतिक्रिया दिएका छन् । प्रमुख शाहले बारम्बारका …चैत्र २७, २०७९
माविको सामान्य परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ । आयोगले गत चैत्र १८ …चैत्र २६, २०७९
वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न सबै शिक्षा विकास निर्देशनालय, र शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ …चैत्र २३, २०७९
शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउनेबागलुङको जैमिनी नगरपालिकाका शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन …चैत्र २१, २०७९
पूर्वाञ्चल विश्वविद्यालयद्वारा शिक्षक मागपूर्वाञ्चल विश्वविद्यालयले बेसिक साइन्स तर्फ करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग गरेको छ । इच्छुक नागरिकले १५ दिन भित्र आवेदन दिन सूचना जारी गरेको छ …चैत्र २०, २०७९
नक्कली शिक्षक नियुक्ति तथा सरुवातत्कालीन जिल्ला शिक्षा कार्यालय, सर्लाहीमा कार्यरत कर्मचारीले नक्कली शिक्षक नियुक्ति समर्थन अभिलेख कायम तथा सरुवा पदस्थापन नक्कली लिखत बनाई गरेको पाइएको छ …चैत्र १९, २०७९
मावि तृतीय श्रेणीका शिक्षकको मर्यादा क्रम २२ औं स्थानमा (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १०–१७)आईतबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ स्वीकृत गरेको छ । विधेयकमा उल्लेख २२ औं मर्यादा स्थान मध्ये …चैत्र १८, २०७९
अभ्यास शिक्षणको नम्बर लेख्न आयोगको सूचनाशिक्षक सेवा आयोगले अध्यास शिक्षणलाई तालिमको मान्यता दिँदै २०७९ चैत्र ९ गते प्रकाशित प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापनमा अनलाइन प्रणाली मार्फत …चैत्र १६, २०७९