शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगर कञ्चनपुरको महेन्द्रनगरस्थित शैक्षिक क्षेत्रका अग्रज शिक्षाविद् डा भोजराज पन्त कुनैबेला तीन दिन लगाएर भारत हुँदै काठमाडौँ पुग्नुहुन्थ्यो । सडक सञ्जाल विस्तार … फाल्गुण १३, २०७७
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशी डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा … पौष ९, २०७७
सुदुरपश्चिम विश्वविद्यालयले हल्ट प्राइजअन क्याम्पस प्रोग्रामको फाइनल आज गर्दै हल्ट प्राइज,सुदुरपश्चिम विश्वविद्यालय अन क्याम्पस प्रोग्रामको फाइनल आज हुने भएको छ । आज २ बजेदेखि ५ बजेसम्म आयोजना हुने फाइनल कार्यक्रममा विभिन्न कलेजका १२ … मंसिर ३०, २०७७
आजदेखि पुस ५ गतेसम्म शुक्लाफाँटाका विद्यालय बन्द गरिने शुक्लाफाट नगरपालिकाका सबै विद्यालय आजदेखि पुस ५ गतेसम्मका लागि बन्द गरिएको छ । नगरपालिकाभित्र कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नगरपालिकाले विद्यालय बन्द … मंसिर २५, २०७७
बैतडीको पुर्चौडी र मेलौली नगरपालिकाका विद्यालय खुले बैतडीको दुईवटा स्थानीय तहले आफ्नो मातहतका सबै सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन सुरु गरेको छ । पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाले विद्यालय सञ्चालनमा … कार्तिक १६, २०७७
बैतडीको पुर्चाैडी नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा … आश्विन १२, २०७७
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा शुरु कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित … आश्विन १०, २०७७
अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने … आश्विन ९, २०७७
विद्यालयका बालबालिकालाई घरघरमा पौष्टिक आहार कोरोना भाइरस (कोभिड–१९) को महामारीले देशैभरका विद्यालय लामो समयदेखि बन्द छन् । स्थानीय पालिकाहरुले भौतिक सुविधा सम्पन्न तथा ठुला भवन भएका विद्यालयलाई … आषाढ २२, २०७७
२०० विद्यालय क्वारेन्टिनमा प्रयोग बैतडीका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । … आषाढ ४, २०७७