प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट (साप्ताहिक शैक्षिक गतिविधि जेठ ५–१२)सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार दोलखाको तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ …जेष्ठ १३, २०८०
तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेसामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार दोलखाको तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ । क्षमतावान …जेष्ठ ११, २०८०
प्रावि शिक्षक छनोटका लागि केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले चैत ९ गते आव्हान गरेको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ …जेष्ठ १०, २०८०
उपत्यकाभित्र सबै पालिकामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिउपत्यकाभित्र काठमाडौँ र ललितपुर महानगरपालिकाका साथै अन्य १६ वटा नगरपालिका छन् ।जेष्ठ ८, २०८०
वीरगञ्ज महानगरपालिकाले एकै पटक सोध्यो २४ शिक्षकसँग स्पष्टीकरणवीरगञ्ज महानगरपालिकाले आज एकै पटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल …जेष्ठ ८, २०८०
शिक्षकलाई अक्षर सुधार तालिमदाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा …जेष्ठ ६, २०८०
पाठ्यपुस्तकमा गलत क्याप्सनसमयमा पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने भएको हुँदा हतार गर्दा क्याप्सनमा गल्ती हुन पुगेकोजेष्ठ ६, २०८०
सदनमा आफ्ना माग प्रस्तुत गर्न विद्यालय कर्मचारीको अनुरोधराष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को …जेष्ठ ५, २०८०
विज्ञापन नभएको जिल्लामा पनि प्रतिस्पर्धी उम्मेद्वार भेटिएशिक्षक सेवा आयोगले चैत ९ गते आव्हान गरेको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा आवेदन माग नभएको जिल्लाबाट पनि परीक्षा …जेष्ठ ४, २०८०
शिक्षकहरूको काज सरुवा नगर्न अन्तरिम आदेशउच्च अदालत जुम्लाले नियम विपरीत शिक्षकहरूको काज सरुवा नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले कालीकोट जिल्लाको रास्कोट …जेष्ठ २, २०८०