समान ग्रेड, विद्यालय कर्मचारी र बालशिक्षकको तलब वृद्धिको माग गर्दै शिक्षकले प्रदर्शन गर्नेनेपाल शिक्षक महासंघले वैशाख २९ गते माइतीघर मण्डलामा विविध माग राखी प्रदर्शन गर्ने भएको छ । विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब वृद्धिको माग गर्दै …बैशाख २१, २०८०
निमाविको नतिजा सार्वजनिक,२०.७५ प्रतिशत मात्र उत्तीर्ण (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला तर्फको …बैशाख १८, २०८०
गण्डकी प्रदेशका शिक्षक द्वितीय श्रेणीमा बढुवा (नतिजा सहित)शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राथमिक तह द्वितीय श्रेणीमा शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । बढुवा सिफारिस समितिको सचिवालय, …बैशाख १६, २०८०
बालविकास सहजकर्तालाई प्रावि तृतीय श्रेणीका शिक्षक सरह तलब सुविधा दिन मागनयाँ मन्त्री फेरिएसैगै मन्त्री भेट्ने नेपाल शिक्षक महासघंको श्रृखला पुनः दोहोरिएको छ । महासंघको टोलिले हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री …बैशाख १२, २०८०
सूर्यविनायकमा पहिलो पटक खुला प्रस्तिपर्धाबाट प्रधानाध्यापक नियुक्त (नतिजा र कार्यविधिसहित)खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको छ ।बैशाख १०, २०८०
खर्च कटौती, मंहगो होटलमा कार्यशालाशिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रधानाध्यापकको सक्षमता प्रारुप सम्बन्धी एक दिने परामर्श कार्यशाला आयोजना गरेको छ । सबैतिर खर्च कटौती गर्ने भनेको …बैशाख ८, २०८०
आयोगको परीक्षामा प्रवेश पत्रसहित परिचयपत्र अनिवार्यशिक्षक सेवा आयोगले अबका परीक्षामा प्रवेशपत्रको साथमा अनिवार्य परिचय खुल्ने सक्कलै प्रमाणपत्र लानुपर्ने नियम लागु गर्ने भएको छ । आधिकारिक निकायबाट जारी भएको …बैशाख ५, २०८०
प्राविको विज्ञापन संशोधन (संशोधित सूचनासहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरेको विज्ञापन संशोधन गरेको छ । शिक्षा तथा मानव स्रोत …बैशाख १, २०८०
उच्च अदालतको आदेश कार्यान्वयन गर्न केन्द्रको स्थानीय तहलाई निर्देशन, शिक्षक दलको सदस्य बन्न नपाउनेसर्वोच्च अदालत, फैसला निर्देशनालय बबरमहल, काठमाडौंको चनं. ३७६ २०७९ चैत्र १४ गतेको र उच्च अदालत पाटनको २०७९ जेठ ४ गतेको आदेश कार्यान्वयन गर्न शिक्षा तथा मानव …चैत्र २९, २०७९
शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको प्रधानमन्त्रीलाई ज्ञापनपत्रनेपाल शिक्षक महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ ।संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै पूर्व सहमतिको …चैत्र २८, २०७९