इन्जिनियरिङ शिक्षामा आत्तिनु पर्ने अवस्था छैनः अध्यक्ष प्राडा अधिकारीसमयमा भर्ना, समयमा परीक्षा र समयमा नै नतिजा सार्वजनिक गर्नु पर्यो । सबैभन्दा महत्त्वपूर्ण कुरा विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागु गर्नुपर्यो ।भाद्र १०, २०८१
अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछः शिक्षाध्यक्ष प्राडा केसीनेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्यमा सक्रिय हुँदै …बैशाख १५, २०८१
त्रिविको सुधार प्राथमिकतामाः उपकुलपति बरालत्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति तथा प्रधानमन्त्रीसंग नियुक्ति पत्र बुझेपछि पत्रकारले सोधेको प्रश्नमा व्यक्त उपकुलपतिको विचार …फाल्गुण ११, २०८०
एसइईमा ३५ प्रतिशत ल्याउन कठिन हुँदैनः परीक्षा नियन्त्रकयस वर्ष (२०८० साल)को माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुन अब मुस्किलले दुई महिना बाँकी छ । यतिबेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय …माघ २६, २०८०
इन्जिनियरिङमा विद्यार्थी घटेको छैन : सहायक डिन बज्राचार्यनयाँ विषयमा नयाँ पुस्तालाई थाहा नभएको हुनसक्छ । केमिकल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोम्याट्रिक्स इन्जिनियरिङ सुरु गरेका छौँ । कतिपय विद्यार्थीलाई यो थाहा छैन । यसको स्कोप छ । धेरै जसो विद्यार्थीलाई कम्प्युटर, आइटी इन्जिनियरिङमात्र थाहा छपौष १, २०८०
शिक्षकलाई मासिक तलब खुवाउन समस्या छैनशिक्षक महासङ्घलाई थाहा हुन्छ । उहाँहरूले पनि सच्याउन सक्नुहुन्छ । लुकाएको होइन लुकाए जस्तो हुन्छ । कात्तिक मसान्तसम्मको विवरण माग गर्दा मङ्सिर १ गते खाली भएका दरबन्दी विवरण आउँदैन ।मंसिर २०, २०८०
२०८० सालको एसइई सञ्चालन हुन्छ ?संसदीय समितिमा प्रवेश पाइसकेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई)का बारेमा मतमतान्तर भइरहेको …मंसिर १९, २०८०
‘प्रअ छनोटको जिम्मा लिन तयार छौँ’शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको कमजोर नतिजाका बारेमा गम्भिर भएर सोच्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ । आयोगले हालै निम्न माध्यमिक तहको …मंसिर १८, २०८०
नेपाल विश्वका वैज्ञानिकको अनुसन्धान केन्द्र बन्न सक्छः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यलयको वर्तमान अवस्था र भावी रणनीति, र विदेशका विद्यार्थीलाई नेपालमा कसरी आकर्षण गर्न सकिन्छ भन्ने विषयमा इडियुसञ्जालले त्रिविका उपकुलपति …आषाढ ३१, २०८०
पूर्वाञ्चल विश्वविद्यालयबाट डिग्री लिएको भनेर गर्व गर्ने विश्वविद्यालय बनाउँछौंविद्यार्थी संख्याका आधारमा देशको दोस्रो विश्वविद्यालयका रुपमा रहेको छ । विश्वविद्यालय शिक्षामा पूर्वाञ्चल विश्वविद्यालय कसरी अगाडि बढेको छ ? कस्ता कार्यक्रम …बैशाख २६, २०७९