पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षणनवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै …भाद्र २७, २०८१
दिवा खाजाका लागि रैथाने परिकार प्रयोग कसरी गर्ने- मस्यौदामा सुझाव माग (मस्यौदा सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवा खाजामा रैजान पकिार प्रयोग कसरी गर्ने भन्ने विषयमा सरोकारवालासंग सुझाव माग गरेको छ । विद्यालयको कक्षा ५ सम्म …भाद्र २६, २०८१
प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन मन्त्री भट्टराईको निर्देशनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन निर्देशन र्दिकीछिन् । …भाद्र २३, २०८१
तराई -दुर्गममा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन सकेन: प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँहरूमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको बताएका छन् । ५८औँ …भाद्र २३, २०८१
१६ वर्षदेखि साक्षरता अभियान- ४ प्रदेश, १३ जिल्ला, र १५३ स्थानीय तह साक्षर हुन बाँकीआज ८ सेप्टेम्बर २०२४ यानेकी विश्व साक्षरता दिवस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज तामझामका साथ ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै छ । …भाद्र २३, २०८१
केन्द्रले सार्वजनिक गर्यो अवधारणाआगामी वर्षसम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी आजीवन सिकाइका अवसरहरू सुनिश्चित गर्नुपर्नेभाद्र २१, २०८१
साक्षरता दर सुस्त गतिमापत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, कालिकोट र डोल्पा साक्षर हुन बाँकी छन् ।भाद्र २१, २०८१
विद्यार्थीलाई अचार बनाउ सिकाउदै विद्यालयगोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई अचार बनाउ सिकाउन थालेको छ । पढाइलाई सिपसंग जोडेर …भाद्र १९, २०८१
फोहोरको पैसाले बालबालिकालाई शैक्षिक सामग्रीफोहर बेचेर आएको पैसाले बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुलाई शैक्षिक सामग्री …भाद्र १८, २०८१
शिक्षकका अभावका कारण सिद्धबैजनाथ माध्यमिक विद्यालयको पठनपाठन प्रभावितशुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयमा अध्ययनरत रमेश पूजाराले तीन महिनादेखि आफूले विद्यालयमा पढ्न नपाएको बताए । ‘वैशाखदेखि …भाद्र १८, २०८१