त्रिवि सेवा आयोगद्वारा परीक्षा रद्दत्रिभुवन विश्वविद्यालय, सेवा आयोगको कार्यालयले विभिन्न प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुको परीक्षा तथा प्रकाशित नतिजा रद्द गरेको छ । त्रिवि सेवा आयोगको …मंसिर १०, २०८१
त्रिविका पदाधिकारी नियुक्तिमा हस्तक्षेप गरेको छैनः मन्त्री भट्टराईत्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्तिको सम्पूर्ण अधिकार कार्यकारी परिषद्मा रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति विद्या …मंसिर ६, २०८१
त्रिविका उपप्रध्यापक छनोटको लागि लिने अन्तर्वार्ता तोकिएको समयमा हुने (अन्तर्वताको सूचना सहित)त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कात्तिक ३० गतेका लागि तय गरिएको उपप्राध्यापक पदको परीक्षा यथावत् रहेको जनाएको छ । २०७७ सालमा गरेको विज्ञापनको …कार्तिक २९, २०८१
त्रिविका आंशिक प्राध्यापकलाई करार बनाउन कार्यदल गठनकक्षाअनुसार ज्यालादारीमा कार्यरत आंशिक प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले करारमा नियुक्त गर्ने भएको छ । आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्ने …कार्तिक २५, २०८१
त्रिविका सबै निकायमा भोलि बिदात्रिभुवन विश्वविद्यालयले भोलि शोक बिदा दिएको छ । त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा विश्वविद्यालयले शोक बिदा दिएको हो । शिक्षाविद् समेत …कार्तिक २०, २०८१
कार्यक्रम थप गर्न आवेदन दिने समय थपत्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय योजना निर्देशनालयले नयाँ कार्यक्रम थप गर्न आवेदन दिने समय ३५ दिन थप गरेको छ । गुणस्तर सुनिश्चितता तथा प्रत्ययन …कार्तिक १३, २०८१
भागबण्डा नमिल्दा अलमलमा डिन नियुक्तिशिक्षा र मानविकी संकायको डिनमा भाग नमिल्दा अन्तर्वार्ता लिएको एक महिना बिति सक्दा पनि त्रिभुवन विश्वविद्यालयले डिन नियुक्त गर्न सकेको छैन । नेपाली …कार्तिक ११, २०८१
आंशिकलाई करार नगरे राम्रो नहुने चेतावनीआंशिकलाई करार नगरी परीक्षाको प्रक्रिया अगाडि बढाए परिणाम नराम्रो हुने चेतावनी त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई दिइएको छ । त्रिविमा …कार्तिक ११, २०८१
वरदान बन्दै त्रिविको अनलाइन कक्षाकीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहेका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र ९एमएसएसइडी० को अनलाइन कक्षा लिइरहेका छन् । थप शैक्षिक …कार्तिक ८, २०८१
परीक्षामा चरम लापरबाही गर्नेलाई गरिएको कारबाहीको सिफारिस कता हरायो ?त्रिभुवन विश्वविद्यालयले विभिन्न संकाय तथा संस्थानको डिन छनोटका लागि सर्टलिष्ट सार्वजनिक गरेको करिब एक महिना बितेको छ । अहिले सम्म डिन नियुक्तिका लागि सिफारिस …कार्तिक ७, २०८१