After SEE Portal

प्रावि शिक्षक छनोटका लागि केन्द्र सार्वजनिक (केन्द्रसहित)

Bridge Course

शिक्षक सेवा आयोगले चैत ९ गते आव्हान गरेको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित  (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ ।

आयोगबाट जेठ २० गते दिउसो १ बजेदेखि  सञ्चालन हुने सामान्य परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।

आयोगको आजको निर्णय अनुसार सबै जिल्लाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन् ।  कुल ७ हजार ८८२ पदका लागि आंकाक्षी भने १ लाख १२ हजार छन् ।

केन्द्र हेर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books