शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकीछिन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको …चैत्र ६, २०८०
४३ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरुलुम्बिनी वाणिज्य क्याम्पसको ४३ औं वार्षिकोत्सव समारोहको अवसरमा आइतबारबाट खेल सप्ताह सुरु भएको छ । क्याम्पस प्रमुख प्राडा. ताराप्रसाद उपाध्यायले …माघ २८, २०८०
पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमापश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक …माघ १४, २०८०
वाल्मीकि विद्यापीठ वास्तु शास्त्रमा आधुनिक इन्जिनीयरिङ कक्षा सञ्चालन गरिनेआगामी शैक्षिक सत्रदेखि वाल्मीकि विद्यापीठमा वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विविद्यालयले …कार्तिक ११, २०८०
दिनियाँत, कुरानदेखि कम्प्युटर विज्ञान पढाउँदै नुरुल हुँदा आधारभूत विद्यालयवीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी छन् । उनले घरदेखि निकै …कार्तिक ५, २०८०
राप्तीसोनारी र कोहलपुरमा स्थानीय पाठ्यक्रम लागूबाँकेका दुई स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागू गरेको छन् । राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम चालु शैक्षिकसत्रदेखि …पौष ९, २०७९
लुम्बिनी प्राविधिक विश्वविद्यालको उपकुलपतिमा प्राडा ढकाल नियुक्तलुम्बिनी प्रदेशिक विश्वविद्यालयको रुपमा सञ्चालनमा आउन लागेको ‘लुम्बिनी प्राविधिक विश्वविद्यालय’को उपकुलपतिमा प्राडा विनोद ढकाल नियुक्त भएका छन् …श्रावण २०, २०७९
कोहलपुरको शैक्षिक उपलब्धि र भावी योजना सार्वजनिकशिक्षक रिक्त भएका विद्यालयमा शिक्षक विद्यार्थी अनुपात बमोजिम नगर शिक्षक अनुदान अन्तर्गत ४० जना शिक्षकको व्यवस्थाकार्तिक १४, २०७८
इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा नगर प्रमुख थारु सम्मानितहरेक महिना शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गरेका एक जनालाई ‘इडियुसञ्जाल महिना व्यक्तित्व’द्वारा सम्मान गर्दै आएको इडियुसञ्जालले यो महिना बारबर्दिया …कार्तिक ११, २०७८
बारबर्दियाले उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने विद्यार्थी भेटेनबारबर्दिया नगरपालिकाले प्राविधिक तर्फका तीन विषय इन्जिनियरिङ, एमबीबीएस र सिए विषयमा छात्रवृत्ति प्रदान गर्न यो वर्ष विद्यार्थी फेला पार्न सकेको छैन …कार्तिक ८, २०७८