After SEE Portal

पाठ्यपुस्तकमा गलत क्याप्सन

Bridge Course

कक्षा १० को अनिवार्य अङ्ग्रेजी विषयमा गलत क्याप्सन छापिएको पाइएको छ ।

फेस्टिभल्स एन्ड सेलिब्रेसन्स शीर्षकको दोस्रो पाठमा दुई वटा तस्बिरका क्याप्सन गलत उल्लेख गरिएको छ ।

मच्छिन्द्रनाथको रथलाई इङ्ग्ल्यान्डको एउटा उत्सव र बिस्का जात्राको रथलाई अमेरिकाको एउटा उत्सवको भनी उल्लेख गरिएको पाइएको छ । 

पाठ्यपुस्तक तयारी समूहमा रहेका निमप्रकाशसिंह राठौरले समयमा पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने भएको हुँदा हतार गर्दा क्याप्सनमा गल्ती हुन पुगेको बताए ।

A Levels MA
Thuprai - Books and E-books