अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रहत्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन …कार्तिक १७, २०८२
माविमा कम्प्युटर शिक्षा अनिवार्य गर्न ७ हजार शिक्षक र ५ अर्ब आर्थिक भार थपिनेसरकारले विद्यालय शिक्षाको माध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने निर्णय गरेसँगै यसका लागि करिब ७ हजार १०० थप शिक्षक आवश्यक पर्ने र त्यसले राज्यलाई …कार्तिक १४, २०८२
विद्यालय शिक्षा विधेयकविरुद्ध प्याब्सनको आन्दोलन घोषणा, माग सम्बोधन नभए कडा संघर्षमा जाने चेतावनीकाठमाडौं, नेपाल - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले विद्यालय शिक्षा विधेयक, २०८० मा रहेका केही प्रावधानहरू तत्काल संशोधन गर्न माग …भाद्र ४, २०८२
शिक्षा विधेयक संशोधन गर्न मागकाठमाडौँ, ३० साउनः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन)ले विद्यालय शिक्षा विधेयकलाई निजी …श्रावण ३२, २०८२
विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन मागकाठमाडौँ, २५ साउनः निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् …श्रावण २६, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ: शिक्षामन्त्री पन्तकाठमाडौँ, २४ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ …जेष्ठ २५, २०८२
शैक्षिक गुणस्तरमा सुधार गर्न खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्तभक्तपुर, २२ जेठः सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न जनप्रतिनिधिलाई विद्यालय व्यस्थापन समितिका अध्यक्ष नियुक्त र …जेष्ठ २३, २०८२
आगामी आर्थिक वर्षको बजेट: शिक्षा क्षेत्रमा व्यापक सुधार र २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजनकाठमाडौं, जेठ १६: अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रका लागि कुल २ खर्ब ११ …जेष्ठ १६, २०८२
विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालयम्याग्दी, १३ जेठ : बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालेको छ । माध्यमिक तहमा अध्ययन गर्ने …जेष्ठ १४, २०८२
शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्याजनकपुरधाम, ८ जेठः मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी न्यून भएकाले पठनपाठनमा समस्या …जेष्ठ ९, २०८२