अब विद्यालय तहमा एउटै परीक्षा नियन्त्रण कार्यालय“कक्षा १० को परीक्षा प्रदेशलाई दिने बारेमा कतिपय दस्तावेजले बोल्छ । त्यसैले यी परीक्षाका हकमा एउटै निकायबाट कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा नै कार्यदलले अध्ययन गर्नेछ र सोहीअनुरूपको सिफारिस गर्नेछ ।”मंसिर १३, २०८१
उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदलले पुरानो प्रतिवेदनका आधारमा काम गर्नेउच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदल आफ्नो काम सुरु गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । पूर्व शिक्षा सचिव दिपेन्द्र विक्रम थापाको …मंसिर १२, २०८१
प्रधानमन्त्रीको घोषणा पूरा गर्न एसइईमा सजिलै ‘पास’को चलखेलराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै व्यङ्ग्य गरे, “अब हामीलाई प्रधानमन्त्री कार्यालयबाट प्र्रश्नपत्र सजिलो बनाउनू भनेर निर्देशन आउन बाँकी छ । त्यसपछि त नतिजा ह्वात्तै उक्लिएर ८० प्रतिशत पुगिहाल्ला ।”मंसिर ११, २०८१
शिक्षा मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयद्वारा ठाडै अस्वीकारयसै महिनाभित्र कक्षा ९ को रजिट्रेसन फाराम खुला हुने बताइएको छ । यसपटकबाट कक्षा ९ को रजिष्ट्रेसन फाराम अनलाइन विधिबाट भर्ने सुविधा दिइने भएको छ ।मंसिर ९, २०८१
स्कुले पाठ्यक्रम परिमार्जन गर्दै पाविकेकेन्द्रले आगामी शैक्षिक सत्रदेखि २०८५ सालसम्ममा बालविकासदेखि कक्षा १२ सम्मका पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । यसका लागि केन्द्रले कतिपय विषयमा सुझावसमेत माग्न थालिसकेको छ । केन्द्रले केही विषयको आगामी २०८२ सालदेखि नै नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ ।मंसिर १, २०८१
बालेनले गरे एकैपटक छ शिक्षकको सरुवासो घटनापछि कामपाले छानविन टोली गठन गरेको थियो । सो टोलीको सिफारिसका आधारमा ती शिक्षकलाई सरुवा गरिएको हो । ती शिक्षकलाई रत्नराज्य मावि, पद्मोदय मावि, दरबार हाइस्कुल आदिमा लगिएको छ ।मंसिर १, २०८१
८३ जना शिक्षकलाई दीर्घसेवा सम्मान प्रदानराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले ८३ जना शिक्षकलाई दीर्घसेवा सम्मान प्रदान गरेको छ । नेशनल प्याब्सन भक्तपुरको …कार्तिक ३०, २०८१
मावि लाइसेन्सको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत कात्तिक १० गते सञ्चालन गरेको लिखित …कार्तिक २७, २०८१
शिक्षकको चिठ्ठी एडुपत्रलाईत्योमात्र सर्कुलर गरेमा हामीले पेस गरेका फाइल स्थानीय तह, समन्वय एकाइले गोड्छन् प्रमाण पुग्नेलाई मात्र दिन्छन् । मन्त्रीले निर्णय गर्न सकिनन् कर्मचारीको विश्वास गरिन् । हजुरहरूबाट पहल गर्न सकिएला ?कार्तिक २५, २०८१
क्वेस्ट सम्मेलन शनिबारदेखिसम्मेलनमा ७४ विद्यालयका ५१२ विद्यार्थी सहभागी हुनेछन् । सम्मेलनमा कक्षा ४ देखि १० का विद्यार्थी सहभागी हुनेछन् ।कार्तिक २२, २०८१