गोपनीयता नीति

edupatra.com डोमेनबाट खोल्न सकिने इडियुपत्र न्युज पोर्टलमा हाम्रा मुख्य प्राथमिकताहरु मध्य एक आगन्तुकहरुको गोपनीयता हो । यस गोपनीयता नीतिमा यो पोर्टलमा संकलन हुन जाने आगन्तुकहरुको जानकारीको भण्डारण तथा प्रयोगको बारेमा जानकारी राखिएको छ ।

थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोला ।

लग

इडियुपत्रले वेब-साइट व्यवस्थापन तथा विश्लेषण गर्न मानक प्रक्रियाहरु अपनाउदैं लग राख्ने गर्दछ । यस लगमा आगन्तुकहरुको आइपी ठेगाना, ब्राउजरको किसिम, मिति, समय तथा सामान्य गतिविधिहरु भण्डारण गरिन्छ । यसमा आगुन्तुकको कुनै पनि व्यक्तिगत विवरण भण्डारण गरिँदैन । यो भण्डारणको उद्देश्य चर्चाका विषयको विश्लेषण, वेब साइटको व्यवस्थापन, भौगोलिक तथा जनसांख्यिकी विवरण संकलन गर्नु हो ।

गोपनीयताका नियमहरु

यस पार्टलमा उल्लिखित कार्यहरु तेस्रो पक्षको सहयोगमा गर्न सकिने छ । तेस्रो पक्षले कुकी, स्क्रिप्ट तथा बिकनहरुको प्रयोग गरी सामान्य जानकारी लिन सक्नेछन् । इडियुपत्रको गोपनीयता नीति तेस्रो पक्षले गर्ने कार्यहरुको हकमा मान्य हुने छैन । यस सूचना संकलनलाई रोक्न आफ्नो ब्राउजरको सेटिङ प्रयोग गर्न सकिनेछ ।

हामीसंग रहने हाम्रो प्रयोगकर्ताको जानकारी हामीले कुनै पनि हालत र मूल्यमा अन्य पक्षलाई उपलब्ध गराउने छैनौं ।

यो गोपनीयता नीति हाम्रो वेब साइटको लागि मात्र लागु हुनेछ । अन्य कार्यक्रममा मान्य हुने छैन ।

यो नीति आवश्यकता अनुसार संशोधन गर्न सकिने छ । संशोधित नीति तत्काल लागु हुने छ ।

सहमती

हाम्रो वेब साइट प्रयोगकर्ताले यस गोपनीयता नीतिमा सहमत भएको बुझिने छ ।