नयाँ तीन ओटा प्रतिष्ठानबाट एमबीबीएसको कक्षा सञ्चालन गरिने (सिटसहित)तीन ओटा प्रतिष्ठानले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) का कक्षा चालु शैक्षिक सत्रदेखि सञ्चालन गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा …भाद्र २२, २०८१
प्रवेश परीक्षाको त्रुटि सुधार गर्यो आयोगले (नतिजा सहित)चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा त्रुटि गरेको विद्यार्थीले आरोप लगाएका छन् । आयोगले एमबीबीएस तथा …भाद्र १७, २०८१
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ । चिकित्सा शिक्षा आयोगले गत शैक्षिक सत्र २०८१र०८२ मा …भाद्र १४, २०८१
बंगलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु: प्रचण्डपूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था …भाद्र ७, २०८१
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबिबिएस’ पढाइ हुनेपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबिबिएस’ अध्यापन हुने भएको छ …भाद्र २, २०८१
चिकित्सा शिक्षा स्नातक तहमा आवेदन भरेका सबैले प्रवेश परीक्षा दिन पाउनेचिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन अनलाइन आवेदन भरेका इच्छुक आवेदकहरूलाई परीक्षामा सहभागी गराउने सम्बन्धी सूचना । चिकित्सा …श्रावण ३२, २०८१
१२ को परीक्षामा एनजी आएका विद्यार्थीको प्रवेश परीक्षा शुल्क फिर्ता गरिनेचिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा आवेदन दिएर एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको छ ।श्रावण ३०, २०८१
पशु चिकित्सामा अनुमति नलिएका शिक्षण संस्थामा भर्नाका लागि सूचना जारीनेपाल पशु चिकित्सा परिषद्कोे अनुमति बिना विभिन्न विश्वविद्यालय सम्बद्ध कलेजले भर्ना सम्बन्धी सूचना जारी गरेको पाइएको छ । परिषद्को साउन २१ गतेको ३३६औं …श्रावण २८, २०८१
प्रतिष्ठानद्वारा विभिन्न पदका लागि आवेदन मागपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक र प्रशासन सेवा तर्फका विभिन्न पदका लागि खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थापी पदपूर्तिका …आषाढ ८, २०८१
गुणस्तरीय स्वास्थ्य सेवा राज्यको कर्तव्यः प्रधानमन्त्री“चिकित्सा शिक्षा गुणस्तरीय हुनैपर्छ, शहरी क्षेत्रका अतिरिक्त ग्रामीण क्षेत्रमा समेत दक्ष स्वास्थ्यकर्मीहरूको उपलब्धता सुनिश्चित गरी गुणस्तरीय चिकित्सा सेवा प्रवाहमा उत्कृष्टता प्रदान गर्नुपर्छ ।”आषाढ ५, २०८१