लाइसेन्सको परीक्षामा सबै विषय पढेका विद्यार्थी सहभागी हुन पाउने

शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा सबै विषय पढेका विद्यार्थी सहभागी हुन पाउने भएका छन् । 

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै यस्ते घोषणा गरेका हुन् ।कार्यक्रम सार्वजनिक गरेका हुन्।

Thuprai - Books and E-books