एक वर्ष एसईई बोर्डले नै सञ्चालन गर्ने आगामी एसईई जेठमा सञ्चालन गर्ने सोचका साथ मन्त्रालय अघि बढेको छ । त्यसको तिथिमिति राष्ट्रिय परीक्षा बोर्डले तोक्ने हो । कार्यतालिका तयार गर्ने जिम्मा पनि उसैको हो । फाल्गुण ९, २०७७
समस्याको चाङ फुकाउँदै राम्रो विश्वविद्यालय बनाउन अहोरात्र खटिन्छु कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गर्नका लागि करीब २५ वर्ष अगाडि देखि पहल गरिएको भए पनि यो विश्वविद्यालय २०६७ मात्र स्थापना हुन सक्यो । अनवरत … कार्तिक ३, २०७७
शिक्षामन्त्रीलाई स्थायी शिक्षकहरुको पत्र कुनै नेताहरूको दौराको फेर समातेर अस्थायी शिक्षक भएका शिक्षकहरूलाई भने ठूलो राहत भयो आश्विन १९, २०७७
उच्च शिक्षा नीतिमा विहङ्गम बहस भजनमण्डली भाटहरूको नियुक्तिले केन्द्रीय सरकार नै विश्वविद्यालयहरूलाई ध्वस्त पार्न उद्यत भएको आरोप सुन्ने गरिन्छ आश्विन १८, २०७७
वैकल्पिक शिक्षणमा देखिएका चुनौति कागजीरूपमा शैक्षिक सत्र सुरू भएको पाँच महिना पूरा भइसक्यो तर शैक्षिक संस्थाहरू कहिले सञ्चालन हुन्छन् भन्ने अन्योल कायम छ । सङ्घीय सरकारले शिक्षण संस्थाहरू … आश्विन १३, २०७७
शैक्षिक भ्रष्टाचारका कारण र न्यूनीकरणका उपायहरू सामान्य अर्थमा व्यक्तिको भ्रष्ट आचरणयुत्त कार्य नै भ्रष्टाचार हो। भ्रष्टाचार सदाचारको विपरीत कार्य हो। यो उज्यालोमा ऒइलाउने र अँध्यारोमा मौलाउने गर्दछ । यस … आश्विन ७, २०७७
महामारी, शिक्षा क्षेत्रका जिज्ञासा र समाधान किताब हेर्दै सुन्न त सजिलो भयो । कापीमा टिप्न गाह्रो । नबुझेको कुरा कसरी सोध्ने । होमवर्क पाइयो कसलाई देखाउनु र फेरी ? एउटा रेडियो सबैले पालो गरेर सुन्दै पढियो । घरमै बसेर पढ्न सिक्न पाइने बाहिर निस्कनु नपर्ने हुँदा सहज भयो । आश्विन ४, २०७७
के छ भारतको नयाँ राष्ट्रिय शिक्षा नीतिमा ? नीतिले नेपालमा पनि त्यसको प्रत्यक्ष असर र प्रभाव नपार्ला भन्न सकिन्न भाद्र ३०, २०७७