कोरोनाको प्रत्यक्ष असर शिक्षामा, विद्यालय अनिश्चित कालका लागि बन्दकेही साता अघि भदौ एक गते देखि विद्यालयमा नयाँ भर्ना र त्यसको दुई साता पछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सरकारले कोरोना समुदायमा फैलिन थालेपछि …श्रावण २७, २०७७
अबदेखि कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पढ्नैपर्नेकक्षा ११ र १२ बीच लिङ्क आवश्यक रहने पाठ्यक्रमको सिद्धान्तअनुरुप एकीकृत गरिएकोश्रावण २७, २०७७
६३.८ मिलियन अमेरिकी डलर स्वाहा, उपलब्धी एक प्रतिशतइतर नेपाली मातृभाषि बालबालिमा कार्यक्रमको सुरुमा २ प्रतिशतले फर्रर नेपाली पढ्थे भने परियोजना अवधिमा यिनीहरूको संख्या १ प्रतिशत मात्र बढेर ३ मा पुगेको …श्रावण २५, २०७७
नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालीमनेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ ।श्रावण २४, २०७७
मन्टेस्वरी स्कूलको ‘दूरशिक्षा’मन्टेस्वरी स्कूलले प्रविधिको सदुपयोग गर्दै दूरशिक्षामार्फत पठनपाठन अघि बढाएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम रहेकाले दूरशिक्षामार्फत नयाँ शैली अपनाउँदै …श्रावण २३, २०७७
कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयले सरकारको निर्णय कुर्नुपर्नेविद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्ने नीतिगत व्यवस्था गरिएको भएपनि तत्काललाई विद्यालयले सरकारको निर्णय कुर्नुपर्ने भएको छ । अभिभावक तथा विद्यार्थीमा …श्रावण २३, २०७७
सरकारको भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी अन्योलमासरकारले भदौ १ गते देखि विद्यार्थी भर्ना र विद्यालय सञ्चालनका लागि गरेको तयारी अन्योलपूर्ण हुँदै गएको छ । पछिल्लो समय स्वास्थ्यका दृष्टिले परिस्थिति असहज बन्दै …श्रावण २२, २०७७
कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्दै परीक्षा बोर्ड११ कक्षामा जम्मा ५ लाख ३२ हजार विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए । बोर्डमा कक्षा ११ को परीक्षा शुल्क रजिस्ट्रवापत ५३ करोड २० लाख रुपियाँ जम्मा भएको थियो ।श्रावण २२, २०७७
विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रहशिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका कुनै पनि विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ …श्रावण १९, २०७७