भाइरल ज्वरो नियन्त्रणमा नआएपछि विद्यालय पाँच दिन बन्दडोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि पठनपाठन प्रभावित भएको छ । केहीदिन अघिदेखि फैलिएको भाइरल ज्वरो नियन्त्रणमा नआएपछि स्थानीय तीन …चैत्र ५, २०७७
कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को कक्षा ११ को आंशिकरग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आजको बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, …चैत्र ४, २०७७
प्याब्सन कप छात्रछात्रा क्रिकेट (फोटो फिचर)धनगढीको संघीय प्रहरी ईकाइ कार्यालयको खेल मैदानमा मंगलबार आयोजित मेयर, उपमेयर प्याब्सन कप छात्रछात्रा क्रिकेट प्रतियोगिताको संयुक्तरुपमा उद्घाटन गर्दै …चैत्र ४, २०७७
शिक्षक अभावमा संयुक्त कक्षा, सिकाइ प्रभावितपाँचथरको फिदिम नगरपालिका–११ फलाँटेको पाथीभरा आधारभूत विद्यालयको कच्ची भवनका चारमध्ये दुई कोठामा पठनपाठन हुन्छ । पहिलो कोठाको ढोकामाथि लेखिएको छ ‘कक्षा ४ …चैत्र ३, २०७७
५३९३ विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवेदन दिएराष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३ रहेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरे अनुसार …चैत्र २, २०७७
ऐसेलुखर्कका सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरीऐसेलुखर्क गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । सात वडा रहेको उक्त गाउँपालिकाले आर्थिक वर्ष …चैत्र २, २०७७
आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आह्वानसन् २०२१ को लागि संचालन गरिने आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुलेको छ। विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् …फाल्गुण २८, २०७७
एसईईको केन्द्र बढाउन सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसंंग समन्वय गर्नुपर्ने२०७७ को माध्यमिक शिक्षा परीक्षा कक्षा ( एसईई) सञ्चालनको लागि केन्द्र थप गर्नुपरे शिक्षा विकास तथा समन्वय इकाइले सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसंग …फाल्गुण २६, २०७७
इलामका विद्यालयको नाममा साढे चार करोड रुपियाँ बेरुजुइलामको विद्यालयका भौतिक संरचना निर्माण, मर्मत संहार र खानी व्यवस्थापन शीर्षकमा विनियोजन भएको करिब साढे ४ करोड रूपियाँ एक दशकदेखि फस्र्यौट हुन सकेको छैन …फाल्गुण २६, २०७७
दिवा खाजामा भ्रष्टाचारको आरोपसर्लाहीको हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् । हरिपुर …फाल्गुण २५, २०७७