भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारीकाँक्रेविहार (सुर्खेत), २० पुसः कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको …पौष २०, २०८२
विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफलनेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा समावेश गरिने बिमा शिक्षासम्बन्धी विषयवस्तुका बारेमा सरोकार भएका निकायसँग छलफल गरेको छ …पौष २०, २०८२
विद्यार्थीलाई ३० रुपैयाँमा खानासुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना …पौष १६, २०८२
विद्यार्थीलाई मतदाता शिक्षा दिइँदैजिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम …पौष १४, २०८२
काठमाडौँ महानगरले १०७ सञ्चालनमा नरहेका विद्यालयलाई १५ दिने अल्टिमेटमकाठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा …पौष ८, २०८२
विद्यालय समायोजनका लागि स्थानीय तहबाट प्रस्ताव आह्वाननेपाल सरकारले विद्यालय शिक्षालाई थप गुणस्तरीय, सर्वसुलभ र जीवनउपयोगी बनाउने उद्देश्यका साथ सामुदायिक विद्यालयहरूको भौतिक तथा प्रशासनिक पुनर्संरचनाको …पौष ७, २०८२
विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालयकाठमाडौँ, २६ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा र भोगचलनको अवस्थाबारे विवरण मागेको छ …कार्तिक २७, २०८२
कक्षा १२ पूरक परीक्षामा १ लाख ४ हजार २६ परीक्षार्थी उत्तीर्णराष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस नतिजासँगै ग्रेड वृद्धि (NG) भएर अन्योलमा रहेका हजारौँ …कार्तिक २४, २०८२
एसईई २०८१ ग्रेडवृद्धि परीक्षाका विद्यार्थीका लागि ग्रेडसिट एकीकरण सम्बन्धी सूचनाराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ सालको ग्रेडवृद्धि परीक्षामा सहभागी भई …कार्तिक २२, २०८२
माविमा कम्प्युटर शिक्षा अनिवार्य गर्न ७ हजार शिक्षक र ५ अर्ब आर्थिक भार थपिनेसरकारले विद्यालय शिक्षाको माध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने निर्णय गरेसँगै यसका लागि करिब ७ हजार १०० थप शिक्षक आवश्यक पर्ने र त्यसले राज्यलाई …कार्तिक १४, २०८२