राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन चुनौतीपूर्णराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको कार्यक्रमका लागि छनोटमा परेका विद्यालयलाई चालु आर्थिक वर्षमा योजना सम्पन्न गर्नै पर्ने गरी योजनाको फेहरिस्त …बैशाख १५, २०७८
१७९ विद्यालय भवन पुनःनिर्माणबागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा हाल सम्म १७९ विद्यालय भवनको पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना …बैशाख १४, २०७८
कक्षा ८ को परीक्षा स्थगितगोकर्णेश्वर नगरपालिका ले सञ्चालन गर्दै आएको नगरस्तरीय आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा कार्यक्रम स्थगित आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित …बैशाख १४, २०७८
भेरीगंगा नगरपालिकाकाद्वारा संस्थागत विद्यालयलाई अनुदानभेरीगंगा नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयलाई लाख २५ हजार नगद अनुदान दिएको छ। नगरपालिकाले कोरोनाका कारण संकटमा परेका सबै विद्यालयलाई …बैशाख १४, २०७८
धरान उपमहानगरले वैशाख १८ गतेभित्र परीक्षा सञ्चालन गरिसक्नेमन्त्रीपरिषद्ले कोरोना संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, धरान, वीरगंजलगायतका व्यस्त सहरमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न रोक लगाइ …बैशाख १३, २०७८
शिक्षण संस्थामा भौतिक उपस्थितिमा गरिने कार्य स्थगित गर्न सिफारिसकोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आजबाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । सीसीएमसीको हिजोको बैठकले यस्तो सिफारिस गरेको हो । पछिल्लो …बैशाख १३, २०७८
थोरै विद्यार्थी भएका विद्यालय पुनः निर्माण हुन सकेनन्विनासकारी भूकम्पको ६ वर्ष आज पुरा भएको छ। २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले नेपालका आर्थिक, शैक्षिक, मानवीय क्षेत्रमा ठूलो क्षति पुर्यायो । यो …बैशाख १२, २०७८
तिलोत्तमा नगरपालिकाका शैक्षिक संस्था अनिश्चित कालका लागि बन्दतिलोत्तमा नगरपालिका नगर कार्यपालिकाले आजकै मितिदेखि लागू हुनेगरी नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, होस्टल, दयुशन सेन्टर, तालिम सेन्टर) …बैशाख १२, २०७८
साइन्स, म्याथ र नेपाली पढ्न र पढाउन समस्यावैकल्पिक माध्यमबाट सिकाइसहजीकरण गर्दा साइन्स, म्याथ र नेपाली पढ्न र पढाउन समस्या भएको तथ्य सार्वजनिक गरिएको छ । नेपालको विद्यालय शिक्षामा कोभिड–१९ को असर” …बैशाख १०, २०७८
६२४६ विद्यालय पुननिर्माण सम्पन्न, १३०७ निर्माणाधीन बाँकी विद्यालय पुनः निर्माण गर्न बजेट अभावपुनर्निर्माण हुनुपर्ने ३२७ विद्यालय अर्को विद्यालयमा गाभिए भने १५३ विद्यालय सधैँका लागि बन्द भए । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले देशभरका ९ …बैशाख ९, २०७८