प्रभावकारी हुन सकेन अनलाइन शिक्षाकोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाकाका कारण सञ्चालनमा ल्याइएको वैकल्पिक सिकाइ सहजीकरण कार्यक्रम प्रभवकारी हुन नसकेको सरोकारवालाले औँल्याए । वैकल्पिक …जेष्ठ १५, २०७८
तह बढ्दै जाँदा विद्यालय छाड्ने विद्यार्थीेको दर विकरालहरेक वर्ष जस्तै यो वर्षको आर्थिक सर्वेक्षणले पनि तहअनुसार तहगत रुप वृद्धि हुँदै जाँदा विचैमा विद्यालय छाड्नेको दर विकराल रुपमा वृद्धिजेष्ठ १४, २०७८
प्रतिवेदन अध्ययन गरी एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी तयार गरिने (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ ८-१४)विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा एसईई परीक्षा सञ्चालन गर्नुपर्र्न सुझाव अध्ययनका क्रममा कार्यदलले प्राप्त गरेको थियो । शिक्षा, विज्ञान तथा …जेष्ठ १४, २०७८
शान्ति निकुञ्ज माविमा अक्सिजनसहित आइसोलेशन केन्द्रकाठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुमा अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित …जेष्ठ १३, २०७८
एसइई सञ्चालनको विकल्पबारे कार्यदलले दुई साता भित्र सुझाव पेश गर्नेकोभिड–१९ का कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे कार्यदलले दुई साता भित्र सुझाव पेश गर्ने गरी सुझाव संकालन गर्ने भएको छ । …जेष्ठ १२, २०७८
नयाँ शैक्षिकसत्र सञ्चालनमा हतार नगर्न आग्रहशिक्षा क्षेत्रका विज्ञ र सरोकार भएकाहरुले कोभिड–१९ को महामारीबीच नयाँ शैक्षिक सत्रको सञ्चालन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक नीति तर्जुमाका लागि …जेष्ठ ११, २०७८
पाठ्यसामग्री दर्ता गराउन छुटेका प्रकाशकलाई तीन दिने अवसरपाठ्यक्रम विकास केन्द्रले समयमै राजश्व बुझाएका तर पाठ्यसामाग्री दर्ता गर्न छुट भएका प्रकाशकलाई तीन दिन भित्र पाठ्यसामाग्री पेश गर्न सूचित गरेको छ …जेष्ठ १०, २०७८
एसईई र कक्षा १२ को नयाँ परीक्षा विधि यसै साताशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत २०७७ सालको एसईई परीक्षा भौतिकरुपमा सञ्चालन गर्र्ने सम्भावना न्यून रहेको स्पष्ट पारेका छन् । उनले …जेष्ठ १०, २०७८
पुरानै परियोजनाको अनुहार झल्काउने १० वर्षे शिक्षाक्षेत्रको योजना कार्यढाँचा तयार (कार्यढाँचा सहित)शिक्षा क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दस वर्षे नयाँशिक्षा क्षेत्र योजना निर्माण गर्ने भएको छ …जेष्ठ १०, २०७८
के हुन्छ दिवा खाजाका लागि विनियोजित करिब ८ अर्ब रुपियाँ ?सरकारले चालु शैक्षिक सत्रमा ७ अर्ब ५२ करोड ९३ लाख ३० हजार रुपियाँ विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि विनियोजन गरेको छ । सरकारले चालू आर्थिक वर्षबाटै …जेष्ठ ९, २०७८