शान्ति निकुञ्ज माविमा अक्सिजनसहित आइसोलेशन केन्द्रकाठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुमा अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित …जेष्ठ १३, २०७८
एसइई सञ्चालनको विकल्पबारे कार्यदलले दुई साता भित्र सुझाव पेश गर्नेकोभिड–१९ का कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे कार्यदलले दुई साता भित्र सुझाव पेश गर्ने गरी सुझाव संकालन गर्ने भएको छ । …जेष्ठ १२, २०७८
नयाँ शैक्षिकसत्र सञ्चालनमा हतार नगर्न आग्रहशिक्षा क्षेत्रका विज्ञ र सरोकार भएकाहरुले कोभिड–१९ को महामारीबीच नयाँ शैक्षिक सत्रको सञ्चालन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक नीति तर्जुमाका लागि …जेष्ठ ११, २०७८
पाठ्यसामग्री दर्ता गराउन छुटेका प्रकाशकलाई तीन दिने अवसरपाठ्यक्रम विकास केन्द्रले समयमै राजश्व बुझाएका तर पाठ्यसामाग्री दर्ता गर्न छुट भएका प्रकाशकलाई तीन दिन भित्र पाठ्यसामाग्री पेश गर्न सूचित गरेको छ …जेष्ठ १०, २०७८
एसईई र कक्षा १२ को नयाँ परीक्षा विधि यसै साताशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत २०७७ सालको एसईई परीक्षा भौतिकरुपमा सञ्चालन गर्र्ने सम्भावना न्यून रहेको स्पष्ट पारेका छन् । उनले …जेष्ठ १०, २०७८
पुरानै परियोजनाको अनुहार झल्काउने १० वर्षे शिक्षाक्षेत्रको योजना कार्यढाँचा तयार (कार्यढाँचा सहित)शिक्षा क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दस वर्षे नयाँशिक्षा क्षेत्र योजना निर्माण गर्ने भएको छ …जेष्ठ १०, २०७८
के हुन्छ दिवा खाजाका लागि विनियोजित करिब ८ अर्ब रुपियाँ ?सरकारले चालु शैक्षिक सत्रमा ७ अर्ब ५२ करोड ९३ लाख ३० हजार रुपियाँ विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि विनियोजन गरेको छ । सरकारले चालू आर्थिक वर्षबाटै …जेष्ठ ९, २०७८
बागमती प्रदेशमा समायोजन भएका सामुदायिक विद्यालयले प्रोत्साहन पाउनेबागमती प्रदेशमा समायोजन भएका सामुदायिक विद्यालयलाई प्रदेश सरकारले समायोजन प्रोत्साहन प्रदान गर्ने भएको छ । सामजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय …जेष्ठ ८, २०७८
विद्यालय तहको मूल्याङ्कन विधि खोज्दै स्थानीय तह (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १—७)विद्यालय नै नखोली वितरण गर्न आएको सिनिटर प्याड, प्रभावहिन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, लगायत अन्य परियोजनाको बजेट प्रविधिमैत्री सिकाइतर्फ केन्द्रित …जेष्ठ ७, २०७८
३४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटसङ्खुवासभाका ३४ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । सार्वजनिक विद्यालय सबलीकरण गर्ने भन्दै सरकारले पहिलो पटक …जेष्ठ ६, २०७८