हचुवामा नियुक्तिः आवेदन नदिएकाहरुबाटै विश्वविद्यालयमा उपकुलपतिआवेदन नदिएकाहरुबाटै विश्वविद्यालयमा उपकुलपति नियुक्ती गरिएको पाइएको छ । मन्त्री परिषद् वैठकले ६ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्ती गरेपनि ती मध्ये केहि …फाल्गुण २०, २०७६
दलित भएकै कारण विद्यार्थीलाई छैन काठमाडौंमा डेराकाठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा …फाल्गुण २०, २०७६
केयूको नीतिगत भ्रष्टाचार मुद्दा सर्वोच्चमाकाठमाडौं विश्वविद्यालयमा (एसिस्टेन्ट प्रोफेसर) पदको पदपूर्ति प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको उजुरीका सम्बन्धमा सर्बोच्च अदालतले विश्वविद्यालयका पदाधिकारी …फाल्गुण २०, २०७६
कोरोना प्रभावः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगितबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै दीक्षान्त स्थगित …फाल्गुण २०, २०७६
समस्यामा जेलिएको संस्कृत विश्वविद्यालयनेपालका विश्वविद्यालयहरुमध्ये भौतिक रुपमा सम्पन्न छ, नेपाल संस्कृत विश्वविद्यालय । यस विश्वविद्यालयसँग आफ्ना १४ वटा आङ्गिक क्याम्पसबाहेक एक हजार ७०० बिघा जमीन …फाल्गुण १९, २०७६
एस्पायर इंटर कलेज इभेन्ट २०२० को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजलाईएस्पायर इंटर कलेज इभेन्ट २०२० को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजले हात पारेके छ । । ईस्लिंगटन कलेजले आयोजना गरेको एस्पायर इंटर कलेज …फाल्गुण १९, २०७६
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. नन्दबहादुर सिंह नियुक्तमध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. नन्दबहादुर सिंहलाई नियुक्त भएका छन् । सरकारले त्रिभुवन विश्वविद्यालयमा वनस्पति शास्त्रका प्राध्यापक …फाल्गुण १९, २०७६
नेकपाको घोषणापत्रमा शिक्षा, हात्ती आयो हात्ती आयो फुस्सासरकार गठन भएको दुई वर्ष वितीसकेको छ, सत्तामा नेकपा छ । घोषणापत्र कार्यान्वयन गर्ने निकायमा छ नेकपा । यद्यपी, चुनाव ताका नेकपाले शिक्षा क्षेत्रमा घोषणा गरेका …फाल्गुण १९, २०७६
मदन भण्डारी विश्वविद्यालय विधेयकमा काङ्ग्रेसले गम्भीर छलफल चलाउनेयो विश्वविद्यालयलाई छाता ऐनभित्र समावेश गरिँदैनः शिक्षा मन्त्री भएका विश्वविद्यालयको अवस्था बेहाल छ । सबै विश्वविद्यालयको एउटा छाता ऐन । अनि मदन भण्डारी …फाल्गुण १८, २०७६
ट्रष्टको सम्पत्ति शिक्षामा लगानी गर्ने विषय अन्योलनेपाल ट्रष्ट स्थापना भएको १२ वर्ष वितीसक्दा पनि अझै शिक्षा क्षेत्रमा लगानि गर्ने कार्य अघि बढ्न सकेको छैन । नेपाल ट्रष्ट नियमावली २०६५ मा शिक्षा क्षेत्रमा …फाल्गुण १६, २०७६