विपदको बेला बिश्वब्यापी मान्यता विपरीत निषेध गरियो: माइक्रोवायोलोजीस्टमाइक्रोवायोलोजीष्टहरुले तत्काल अस्थायि रुपमा आफुहरुलाई दर्ता गर्न माग गरेका छन् । ब्याक्टेरिया भाइरस, प्यारासाइट, फन्जाइहरूको अध्ययन, अध्यापन र …चैत्र २९, २०७६
त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको …चैत्र २८, २०७६
विमान परिचालिका बन्ने सपनाअनु फोम्बो झापाबाट आफ्नो सुन्दर भविष्य निर्माण गर्ने उद्देश्यले काठमाडौं आइन् । उनको सानै देखिको सौख हावामा सरसर उडेर देश विदेश भ्रमण गर्नु र पैसा कमाउनु थियो …चैत्र २८, २०७६
त्रिवि उपकुलपतिको कोभिड-१९ नियन्त्रण सम्बन्धि अपिलत्रिभुवन विश्वविद्यालयका भौतिक संरचना, उपकरणहरू (RT-PCR Machine) आवश्यक जनशक्ति समेत सरकारलाई उपलब्ध गराउने प्रतिवद्धताको पत्र चैत्र १० गते नै नेपाल सरकारलाई लेखि पठाएकोचैत्र २६, २०७६
पर्वतीय शिक्षामा पाइलट, इन्जिनियरको आर्कषणप्रमाणपत्र लिन ६ हजार देखि ७ हजार मिटर उचाइको हिमाल आरोहण अनिवार्य नेपाल सरकारबाट स्वीकृत गुरुयोजनाअनुरुप मुलुकका विभिन्न स्थानमा पर्वतीय प्रशिक्षण …चैत्र २४, २०७६
विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्नेआपतकालीन फारम मार्फत समस्या दर्ताको सुरुवातचैत्र २३, २०७६
नेपाल खुला विश्वविद्यालयः अनलाइन कक्षा पनि स्थगितसूचना प्रविधिका माध्यमहरू प्रयोग गरि 'distance learning' बाट उच्च शिक्षा कार्यक्रमहरू संचालन गर्दै आएको नेपाल खुला विश्वविद्यालयले पनि आफ्ना कक्षाहरु स्थगित गरेको छ ।चैत्र २१, २०७६
भर्चुअल कक्षा सञ्चालन गर्दै टेक्सास कलेजविश्व कोरोना भाइरस (कोभिड –१९) को संक्रमणले आक्रान्त भई अधिकांश देशका विद्यालय तथा विश्वविद्यालय बन्द रहेको समयमा राजधानीको टेक्सास कलेजले चैत्र २३ गतेदेखि …चैत्र २०, २०७६
पोखरा विश्वविद्यालय पूर्व विद्यार्थीहरूको दस्तावेज तयार गर्दैपोखरा विश्वविद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूको तथ्याङ्क सङ्कलन गरी दस्तावेज तयार गर्ने भएको छ । पोखरा विश्वविद्यालयबाट विभिन्न उपाधि हासिल गरी …चैत्र २०, २०७६
क्वारेन्टाइनका लागि पुष्पलाल कलेज सरकारलाई दिइनेआवश्यक परे पुष्पलाल मेमोरियल कलेजले आफ्नो भवन सरकारलाई क्वारेन्टाइनका लागि उपलब्ध गराउने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणको आशंका लागेर …चैत्र १४, २०७६