त्रिविको मौखिक परीक्षा (भाइभा) अनलाइनबाटत्रिभुवन विश्वविद्यालयलले शोधपत्रपछि लिइने मौखिक परीक्षा (भाइभा) अनलाइबाट सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातकतहको भाइभा …जेष्ठ १८, २०७७
शिक्षा मन्त्रालयको कार्यक्रम कार्यान्वयनका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजनशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वन गर्न रु. १खर्ब ७१ अर्ब ७१ करोड बजेट करोड बजेट विनियोजन …जेष्ठ १५, २०७७
शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझावहाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि …जेष्ठ १४, २०७७
खुला विश्वविद्यालयका सबै कार्यक्रम यथावतनयाँ भर्ना प्रकिया तथा परीक्षा र अभिमुखीकरण कार्यक्रम अनलाइनबाट सञ्चालन गरी आफ्ना सबै कार्यक्रम यथावत सञ्चालन …जेष्ठ १३, २०७७
विद्यार्थीको शैक्षिक वर्ष खेर नजाने गरी प्रबन्ध मिलाइने : प्रधानमन्त्री ओलीआवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’को समेत प्रयोग गरिनेजेष्ठ १२, २०७७
अस्तव्यस्त बन्दै विश्वविद्यालय : कामुले नै दिन थाले कामुकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । …जेष्ठ १२, २०७७
आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगितलोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त …जेष्ठ ६, २०७७
एकातिर प्रविधिमैत्री सिकाइ अर्कोतिर धुलाम्मे कक्षा कोठाफाट्ट फुट्ट विद्यार्थी । कुनै कक्षामा खचाखच विद्यार्थी । कतै धुलाम्मे डेक्सबेन्च बाहिरैबाट देखिन्छ । अधिकांश कक्षा कोठामा खियालागेको ताला झुन्डाइएको छ । बाहिर …जेष्ठ ५, २०७७
शिक्षामा सरकार स्पष्ट भएनसरकारले उच्च शिक्षामा सरकारी दृष्टिकोण प्रस्ट राख्न नसकेको, विश्वविद्यालयलाई स्वायत्त बनाउने विषयमा सम्बोधन गर्न नै नसकेको ..........जेष्ठ ३, २०७७
यस्ताे छ आगामी नीति तथा कार्यक्रमविद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछजेष्ठ २, २०७७