२५ वैशाखपछि शैक्षिक संस्था सञ्चालनमा आउलान त ?लकडाउन(बन्दाबन्दी) भएको आज ४१ दिन पुग्यो । २५ वैशाखदेखि फेरी लकडाउन लम्वीने हो या खुकुलो हुने यदि खुकुलो भइहाल्यो भने शैक्षिक संस्था कसरी अघि बढ्ने कुनै योजना …बैशाख २१, २०७७
अर्को सूचना नआएसम्म लोकसेवाको परीक्षा स्थगितलोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा तत्कालका लागि स्थगित भएको छ । सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी …बैशाख १८, २०७७
शिक्षा सचिव दाहाल सेवा निवृत्त, को बन्ला नयाँ सचिव ?शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल सेवा निवृत्त भएका छन् । उनलाई एक कार्यक्रमको आयोजना गरी शिक्षा मन्त्री गीरिराजमणि पोखरेलले विदाई गरे …बैशाख १८, २०७७
काठमाडौं विश्वविद्यालयद्धारा तलव कटौतीविश्वविद्यालय प्राध्यापक संघ भन्छः कट्टा गरीएको रकम उपलब्ध गराउनु काठमाडौं विश्वविद्यालयले चिकित्सकको तलब कटौती गरेको छ । विश्वविद्यालयले २०७६ चैत महिनामा …बैशाख १५, २०७७
निगरानी गर्न विद्यार्थीको सहयोगसुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको पनि प्राविधिक सहयोग रहनेबैशाख १४, २०७७
लकडाउनमा सबैभन्दा पछि शैक्षिक संस्था खुल्छन्ः शिक्षामन्त्रीशिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले आज आइतवारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी …बैशाख १४, २०७७
अब अनलाइन कक्षा नियमित पाठ्यभारका रुपमा (निर्देशिका सहित)त्रिभुवन विश्वविद्यालयले विद्युतीय माध्यम अनलाइनबाट गरीने कक्षा सञ्चालन सम्वन्धी निर्देशिका जारी गरेको छ । निर्देशिकामा अनलाईन कक्षालाई व्यवस्थीत गर्ने सवालका …बैशाख १४, २०७७
त्रिविको अनलाइन क्लासः विद्यार्थीको मर्म विपरीतत्रिभुवन विश्वविद्यालयले विभिन्न शंकायमा अनलाइन क्लास सुरु गरेको छ । विश्वविद्यालय विद्यार्थीको मर्म र बाध्यतालाई विर्सिएको छ । देशकै अग्रणी शैक्षिक संस्था …बैशाख १३, २०७७
त्रिविले अनलाइन कक्षा सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले त्रिविका क्याम्पस–स्कुल–विभागलाई अनलाइन कक्षा सञ्चालन गर्ने वातावरण मिलाउन अनुरोध गरेको छ । आ–आफ्नो पहलमा …बैशाख १०, २०७७
त्रि वि परामर्श मनोविज्ञान विभागको जनहितमा जारी सूचनासंसारभरी हाल कोभिड - १९ महामारीबाट जनजीवन ग्रस्त र त्रस्त भएको र विभिन्न देशहरुमा हप्तौसम्म लकडाउन गरिएकोले मानिसहरु घर भित्रै बस्न बाध्य भएका छन् । कोरोना …बैशाख ९, २०७७