After SEE Portal

इन्जिनियररिङ अध्ययन संस्थानले परीक्षा मिति सार्वजनिक गर्यो

Bridge Course

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियररिङ अध्ययन संस्थानले कोरोना भाइरस कोभिड १९ का कारण चैत्र ६ गते देखि स्थगित भएको परीक्षा हालको परिस्थितिमा सुधार हुँदै गएर विषयम परिस्थिति नआएमा स्नातक तहको भाद्रअन्तिम हप्तामा र स्नातकोत्तरको भाद्र तेस्रो हप्तबाट सञ्चालन गर्ने भएको छ ।

संस्थानको परीक्षा महाशाखाले आज एक विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा हुनुभन्दा ३० दिन अगाडि र स्नातकोत्तरको २० दिन अगाडि सूचना प्रकाशित गरिने जानकारी दिएको छ ।

विज्ञप्तिमा नेपाल सरकारको स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गरेर सञ्चालन गरिने उल्लेख गरिएको छ । तर, कस्तो अवस्थालाई विषम परिस्थिति भन्ने परीक्षा कसरी सञ्चालन गरिने भन्ने विषयमा महाशाखाले पनि अन्योल नै राखेको छ ।

A Levels MA
Thuprai - Books and E-books