१२ कलेजका विभिन्न कार्यक्रम खारेजविदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त विभिन्न १२ कलेलका केही कार्यक्रममा खारेजीमा पर्ने भएका छन् …चैत्र ५, २०७६
कार्यक्रम स्थगित गरे पनि त्रिविले कक्षा र परीक्षा स्थगित नगर्नेत्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुरले कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वव्यापी फैलिइ रहेको हुनाले …चैत्र ५, २०७६
शिक्षा सेवाका पहिलो कर्मचारीहरुको फेहरिस्तशिक्षा सेवामा प्रथम श्रेणीमा ११ जना, द्वितीय श्रेणीमा ३३ जना र तृतीय श्रेणीमा ६३ जना कर्मचारी नियुक्त गरिएकाचैत्र ५, २०७६
अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाटत्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले …चैत्र ३, २०७६
करिब २४ करोड ९५ लाखको पञ्चवर्षीय योजना सञ्चालन गर्दै पद्म कन्या क्याम्पसपूर्वाधारको राम्रो विकास । पढ्न लायक पुस्तकालय । प्रशंसा गर्न लायक उपलब्धी । नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा क्याम्पसलाई विकास गर्ने तयारीमा …चैत्र २, २०७६
आंशिक अध्यापकका भरमा त्रिविहाल आंशिक र करारका गरी झण्डै तीन हजार ४२२ जना अध्यापक कार्यरत छन् । त्रिभुवन विश्वविद्यालय करार र आंशिक प्राध्यापकको भरमा चलेको छ । उच्च शिक्षाका कुल …चैत्र २, २०७६
चिकित्सा शास्त्र स्नातकोत्तर तहको पाठ्यक्रमको सैद्धान्तिक खाका तयारचिकित्सा शास्त्र स्नातकोत्तर तहको पाठ्यक्रमको सैद्धान्तिक खाकातयार भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सैद्धान्तिक खाका तयार गरेको हो । यो संगै …फाल्गुण २९, २०७६
चिकित्सा शिक्षातर्फ वार्षिक क्यालेन्डर कार्यान्वयन कसरी हुन्छ ?विगतका वर्षहरुमा आफ्नै तरीकाले परीक्षा हुँदै आएको थियो । फरक फरक समयमा हुने गथ्र्यो । त्र, अव आयोगले एउटै समयमा परीक्षा लिन्छ । सबैलाई मिल्ने समयमा परीक्षा …फाल्गुण २९, २०७६
४५ प्रतिशत छुट कागजमा अलपत्रविद्यार्थीका लागि सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट कागजमा अलपत्र परेको छ । सरकारले सवारी साधनमा कुल भाँडादरको ४५ प्रतिशत छुट दिने भनेपनि कार्यान्वयनमा आउन …फाल्गुण २८, २०७६
त्रिभुवन विश्वविद्यालयको परीक्षा यथावत्त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा …फाल्गुण २७, २०७६