‘विदेशमा रहेका नेपाली विद्यार्थीलाई तुरुन्त ल्याईयोस’बंगलादेश, फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।बैशाख ३१, २०७७
माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षामा जोडआधारभुूत तथा माध्यामिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिइनेबैशाख २९, २०७७
नेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउनेनेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउने भएको छ । समाजका सचिव दिनेश पन्थीका अनुसार आगामी १७ जेठमा वार्षिकोत्सव मनाउन लागिएको हो । भिडीयो …बैशाख २९, २०७७
चिकित्सा शिक्षामा अनलाइन कक्षाः प्रयोगात्मक कक्षा दूरी कायम गरेर गर्ने तयारीचिकित्सा शिक्षातर्फका सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन हुँदै आए पनि अनलाइनको पहुँचभन्दा बाहिर रहेका केही विद्यार्थीहरुलाई अफ्ठेरो परेको छ । कतिपय …बैशाख २७, २०७७
त्रिविको अनलाइन कक्षा विद्यार्थीको पहुँचमा छैनबर्दिया घर भएका अरुण बस्नेत त्रिचन्द्र कलेजमा विएस्सी दोस्रो वर्षमा अध्ययनरत छन् । उनी लकडाउन भएपछि घर गए । उनी घर पुगेको केही दिन पछि कलेजले जुमको माध्यमबाट …बैशाख २४, २०७७
२५ वैशाखपछि शैक्षिक संस्था सञ्चालनमा आउलान त ?लकडाउन(बन्दाबन्दी) भएको आज ४१ दिन पुग्यो । २५ वैशाखदेखि फेरी लकडाउन लम्वीने हो या खुकुलो हुने यदि खुकुलो भइहाल्यो भने शैक्षिक संस्था कसरी अघि बढ्ने कुनै योजना …बैशाख २१, २०७७
अर्को सूचना नआएसम्म लोकसेवाको परीक्षा स्थगितलोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा तत्कालका लागि स्थगित भएको छ । सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी …बैशाख १८, २०७७
शिक्षा सचिव दाहाल सेवा निवृत्त, को बन्ला नयाँ सचिव ?शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल सेवा निवृत्त भएका छन् । उनलाई एक कार्यक्रमको आयोजना गरी शिक्षा मन्त्री गीरिराजमणि पोखरेलले विदाई गरे …बैशाख १८, २०७७
काठमाडौं विश्वविद्यालयद्धारा तलव कटौतीविश्वविद्यालय प्राध्यापक संघ भन्छः कट्टा गरीएको रकम उपलब्ध गराउनु काठमाडौं विश्वविद्यालयले चिकित्सकको तलब कटौती गरेको छ । विश्वविद्यालयले २०७६ चैत महिनामा …बैशाख १५, २०७७
निगरानी गर्न विद्यार्थीको सहयोगसुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको पनि प्राविधिक सहयोग रहनेबैशाख १४, २०७७