रेग्मी संस्कृत विश्वविद्यालयको रेक्टर र कट्टेल रजिस्ट्रार नियुक्तकाठमाडौं, भदौ २५ । सरकारले नेपाल संस्कृत विश्वविद्यालय (NSU) को रेक्टरमा प्रा. डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा. डा. नवराज कट्टेललाई नियुक्त गरेको …भाद्र २५, २०८३
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहद्वारा विभिन्न विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्तप्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित उपकुलपतिहरूको सिफारिसमा देशभरका विभिन्न सार्वजनिक विश्वविद्यालयका महत्वपूर्ण पदहरूमा नयाँ …भाद्र १७, २०८३
त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त१६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शिक्षाध्यक्षमा प्रा. डा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. डा. रवीन्द्र शिवाकोटी नियुक्त भएका …भाद्र १६, २०८३
प्रा. डा. विवेक बराल काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्तप्राध्यापक डा. विवेक बराल काठमाडौं विश्वविद्यालय (KU) को उपकुलपतिमा नियुक्त भएका छन्। सरकारको खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट उपकुलपति छनोटका लागि …श्रावण २९, २०८३
नेपाल सरकारको महत्वपूर्ण नियुक्ति: खड्ग बहादुर केसी UGC अध्यक्ष, रोजी श्रेष्ठ सदस्य–सचिव र याङ्की उक्याब लगानी बोर्डको CEO नियुक्तनेपाल सरकारले प्राध्यापक खड्ग बहादुर केसीलाई विश्वविद्यालय अनुदान आयोग (UGC) को अध्यक्ष तथा प्राध्यापक रोजी श्रेष्ठलाई आयोगको सदस्य–सचिव नियुक्त गरेको छ। यी …श्रावण २०, २०८३
काठमाडौं विश्वविद्यालय उपकुलपति छनोट: १० उम्मेदवारको सर्टलिस्ट सार्वजनिककाठमाडौं विश्वविद्यालय (केयू) ले उपकुलपति नियुक्ति प्रक्रियाको अर्को चरणका लागि छनोट गरिएका १० जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ। …श्रावण १९, २०८३
सरकारले निजी शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत इक्विटी कर फिर्ता लिनेनेपाल सरकारले निजी शिक्षा तथा स्वास्थ्य संस्थामा लगाउने भनिएको ३ प्रतिशत इक्विटी कर कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र …श्रावण ५, २०८३
उच्च शिक्षाको समकक्षता अधिकार त्रिविबाट विश्वविद्यालय अनुदान आयोगमा हस्तान्तरणशिक्षा आयोग (University Grants Commission - UGC) ले वि.सं. २०८३ साउन १ गतेदेखि उच्च शिक्षाको समकक्षता (Equivalence)निर्धारण गर्ने …आषाढ ३२, २०८३
उच्च शिक्षामा छात्रवृत्ति: छ वटा विश्वविद्यालयहरूमा उपकुलपतिहरूको संयुक्त पहलउच्च शिक्षामा पहुँच बढाउने समन्वयात्मक प्रयास स्वरूप, त्रिभुवन विश्वविद्यालय सहित नेपालका छ वटा विश्वविद्यालयहरूले आफ्ना सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त …आषाढ ३०, २०८३
छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तखुला प्रतिस्पर्धाबाट छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ नेतृत्व प्रधानमन्त्री तथा सम्बन्धित प्रतिष्ठानका कुलपति बालेन्द्र शाह ले देशका छ …आषाढ २५, २०८३