कक्षाकोठालाई अनलाइनसँग गाँसेर समस्याको समाधान गर्ने सीपमा जोड दिनु नै शिक्षा क्षेत्रमा ‘न्यु–नर्मल’कोभिड–१९ ले गर्दा ठूलो सङ्कट भोगेको शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्नुपर्ने र जीवनोपयोगी समस्या समाधानको सीप विकासमा जोड …जेष्ठ २५, २०७७
विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन गर्दैसुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा …जेष्ठ २५, २०७७
बाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुनेबाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत …जेष्ठ २५, २०७७
त्रिविको मौखिक परीक्षा (भाइभा) अनलाइनबाटत्रिभुवन विश्वविद्यालयलले शोधपत्रपछि लिइने मौखिक परीक्षा (भाइभा) अनलाइबाट सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातकतहको भाइभा …जेष्ठ १८, २०७७
शिक्षा मन्त्रालयको कार्यक्रम कार्यान्वयनका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजनशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वन गर्न रु. १खर्ब ७१ अर्ब ७१ करोड बजेट करोड बजेट विनियोजन …जेष्ठ १५, २०७७
शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझावहाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि …जेष्ठ १४, २०७७
खुला विश्वविद्यालयका सबै कार्यक्रम यथावतनयाँ भर्ना प्रकिया तथा परीक्षा र अभिमुखीकरण कार्यक्रम अनलाइनबाट सञ्चालन गरी आफ्ना सबै कार्यक्रम यथावत सञ्चालन …जेष्ठ १३, २०७७
विद्यार्थीको शैक्षिक वर्ष खेर नजाने गरी प्रबन्ध मिलाइने : प्रधानमन्त्री ओलीआवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’को समेत प्रयोग गरिनेजेष्ठ १२, २०७७
अस्तव्यस्त बन्दै विश्वविद्यालय : कामुले नै दिन थाले कामुकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । …जेष्ठ १२, २०७७
आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगितलोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त …जेष्ठ ६, २०७७