गण्डकी विश्वाविद्यालयलाई जग्गा दिने सरकारको निर्णयसरकारले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि कास्की र तनहुँ जिल्लाको विभिन्न स्थानको जग्गा प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को गत असार …श्रावण २, २०७७
अब एनओसी अनलाइनबाटशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिँदै आएको वैदेशिक अध्ययन अनुमति पत्र (नो अबजेक्सन लेटर) को आवेदन अनलाइन पद्धतिबाट गर्न थालिएको छ । हिजोबाट …श्रावण १, २०७७
नेपाल मेडिकल कलेजमा तालाबन्दीनेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला …श्रावण १, २०७७
काम शुरु भो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकोवाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम शुरुआत गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति …श्रावण १, २०७७
यस्तो छ उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका,२०७७विश्वविद्यालय अनुदान आयोगले उच्च वर्तमान सन्दर्भमा उच्च शिक्षाको व्यवस्थापनका लागि उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका २०७७ तयार गरेको …आषाढ २९, २०७७
इक्यानले गभर्नरलाई बुझायो सात बुँदे सुझावनयाँ सहुलियत कर्जा वा पुनर्कर्जा सुविधा उपलब्ध हुने व्यवस्था होस्आषाढ २३, २०७७
विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा भर्चुअल विधिबाट लिनेकोरोना भाइरसका कारण अवरुद्ध विश्वविद्यालयको परीक्षा अब भर्चुअल माध्यमबाट लिन सकिने भएको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ …आषाढ २३, २०७७
चाणक्यको अर्थशास्त्र बुझ्न संस्कृत भाषाको अध्ययनकोरोना संक्रमणका कारण दोस्रो सेमेष्टरको परीक्षा नभएर आफ्नो सही मूल्याङ्कन नहोला कि भन्ने चिन्ता छआषाढ २१, २०७७
मेडिकल कलेजले भाडा तिरेनभारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने रु दुई करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ …आषाढ १९, २०७७
त्रिभुवन विश्वविद्यालयका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठनत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो …आषाढ १६, २०७७