छात्रवृत्तिमा पढेका डाक्टर कोरोना संक्रमितको उपचारमा खटिनु पर्नेसरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने सरकारले तयारी थालेको छ । स्वास्थ्यमन्त्री भानभुक्त ढकालका अनुसार …चैत्र ९, २०७६
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारका लागि प्रतिभा पहिचान गदै मन्त्रालयमुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अन्वेषण, अनुसन्धान वा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने युवा, बालबालिका तथा अन्य व्यक्तिलाई २०७७ …चैत्र ७, २०७६
त्रिविको रेक्टरमा भुसालत्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राध्यापक शिवलाल भुसाल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार …चैत्र ७, २०७६
शैक्षिक परामर्श संस्था बन्दआगामी चैत्र मसान्तसम्मका लागि बन्द गरिएको इक्यानद्वारा सूचनामा भनिएकोचैत्र ६, २०७६
त्रिविका सबै शैक्षिक कार्यक्रम स्थगितत्रिभुवन विश्वविद्यालय चैत्र मसान्तसम्मका लागि आफ्ना सबै शैक्षिक कार्यक्रम स्थगित गरेको छ । त्रिविले आज एक सूचना जारी गरी त्रिविबाट सञ्चालित स्नातक तथा …चैत्र ६, २०७६
केयु पनि बन्दकाठमाडौं विश्वविद्यालयले भोलिदेखि कार्यान्वयन हुने गरी आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रम चैत्र मसान्तसम्म बन्द गरेको छ । नेपाल सरकारको कोरोना …चैत्र ६, २०७६
सेवा आयोग, त्रिविको परीक्षा र पठनपाठन आजदेखि बन्दचैत्र मसान्तसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पठन पाठन भोलि देखि बन्द गरिएको छ । विश्वव्यापी रुपमा …चैत्र ६, २०७६
इन्जिनियरिङ अध्ययन संस्थानका सबै परीक्षा स्थगितत्रिभुनव विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सबै कलेजमा पठनपाठन तथा स्नातक र स्नातकोत्तर परीक्षा आजदेखि लागु हुने गरी स्थगित गरेको छ …चैत्र ६, २०७६
छिनछिनमा फेरिएको निर्णयले विश्वविद्यालयको परीक्षा पनि स्थगितएउटा निर्णको मसी सुक्न नपाउँदै चैत्रमा सञ्चालन गरिने भनिएका विश्वविद्यालयका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । सरकारले विद्यालय तथा विश्वविद्यालयका …चैत्र ५, २०७६