त्रिवि उपकुलपतिको कोभिड-१९ नियन्त्रण सम्बन्धि अपिलत्रिभुवन विश्वविद्यालयका भौतिक संरचना, उपकरणहरू (RT-PCR Machine) आवश्यक जनशक्ति समेत सरकारलाई उपलब्ध गराउने प्रतिवद्धताको पत्र चैत्र १० गते नै नेपाल सरकारलाई लेखि पठाएकोचैत्र २६, २०७६
पर्वतीय शिक्षामा पाइलट, इन्जिनियरको आर्कषणप्रमाणपत्र लिन ६ हजार देखि ७ हजार मिटर उचाइको हिमाल आरोहण अनिवार्य नेपाल सरकारबाट स्वीकृत गुरुयोजनाअनुरुप मुलुकका विभिन्न स्थानमा पर्वतीय प्रशिक्षण …चैत्र २४, २०७६
विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्नेआपतकालीन फारम मार्फत समस्या दर्ताको सुरुवातचैत्र २३, २०७६
नेपाल खुला विश्वविद्यालयः अनलाइन कक्षा पनि स्थगितसूचना प्रविधिका माध्यमहरू प्रयोग गरि 'distance learning' बाट उच्च शिक्षा कार्यक्रमहरू संचालन गर्दै आएको नेपाल खुला विश्वविद्यालयले पनि आफ्ना कक्षाहरु स्थगित गरेको छ ।चैत्र २१, २०७६
भर्चुअल कक्षा सञ्चालन गर्दै टेक्सास कलेजविश्व कोरोना भाइरस (कोभिड –१९) को संक्रमणले आक्रान्त भई अधिकांश देशका विद्यालय तथा विश्वविद्यालय बन्द रहेको समयमा राजधानीको टेक्सास कलेजले चैत्र २३ गतेदेखि …चैत्र २०, २०७६
पोखरा विश्वविद्यालय पूर्व विद्यार्थीहरूको दस्तावेज तयार गर्दैपोखरा विश्वविद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूको तथ्याङ्क सङ्कलन गरी दस्तावेज तयार गर्ने भएको छ । पोखरा विश्वविद्यालयबाट विभिन्न उपाधि हासिल गरी …चैत्र २०, २०७६
क्वारेन्टाइनका लागि पुष्पलाल कलेज सरकारलाई दिइनेआवश्यक परे पुष्पलाल मेमोरियल कलेजले आफ्नो भवन सरकारलाई क्वारेन्टाइनका लागि उपलब्ध गराउने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणको आशंका लागेर …चैत्र १४, २०७६
विपत्तिको बेला देशका दक्ष जनशक्तिलाई राज्यले प्रयोग गर्नुपर्छकुनैपनि ल्यावमा स्याम्पल हेण्डेलीङदेखि रोगको निदान, इपीडिमियोलोजि अध्ययन, अनुसन्धान गर्न माइक्रोवायोलोजीष्टको भूमिका अग्रणी मानिन्छ । तर, त्यहि जनशक्तीलाई …चैत्र १३, २०७६
कोरोनाभाइरस जोखिमः फुर्सदिला विद्यार्थी के गर्दैछन् ?कोरोनाभाइरस (कोभिड–१९) जोखिमको डरले सरकारले २१ चैतसम्मका लागि नेपाललाई लकडाउन गरेको छ । यसको मारमा आम व्यक्तिहरु परेका छन् । विद्यार्थिहरुपनि फुर्सदिला भएका …चैत्र ११, २०७६
त्रिवि अन्तर्गतका क्याम्पस र कार्यालय २१ चैतसम्म बन्दत्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु १० चैतदेखि २१ गतेसम्म बन्द हुने भएका छन् । त्रिवि सभा तथा कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको हो …चैत्र ९, २०७६