पोखरा विश्वविद्यालयमा विद्यार्थीको रिले अनसनपोखरा विश्वविद्यालयमा उपकुलपति नियुत्तिका लागि सरकारको ध्यानाकर्षण गराउने भन्दै विद्यार्थीले रिले अनसन सुरु गरेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय …श्रावण ९, २०७७
चिकित्सा शिक्षामा नेपाल सरकारलाई २० प्रतिशत निशुल्क छात्रवृत्तिनेपाल सरकारलाई २० प्रतिशत निशुल्क छात्रवृत्तिको प्रावधान सुनिश्चित गर्दै मन्त्रीपरिषद्बाट चिकित्सा शिक्षा नियमावली, २०७७ स्वीकृत भएको छ । राष्ट्रिय चिकित्सा …श्रावण ९, २०७७
त्रिविको वार्षिक क्यालेन्डर नबिगारिनेत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै आफ्ना वार्षिक क्यालेण्डर नबिग्रने गरी आफ्नासम्पूर्ण क्रियाकलापमा तीव्रता दिएको छ । त्रिविले तीन …श्रावण ८, २०७७
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले भाद्र ७ गतेदेखि परीक्षा सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले भाद्र गत चैत्र ६ गतेदेखि स्थगित गरिएको परीक्षा भदौ ७ गतेदेखि सञ्चालन गर्ने भएको छ । सरकारले साउन ७ गतेको …श्रावण ७, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालय आजदेखि सञ्चालनमागत चैत्र १० देखि बन्द गरिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय आजदेखि सञ्चालनमा आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) को हुन सक्ने संभावित …श्रावण ७, २०७७
त्रिविका सम्पूर्ण कार्यक्रम साउन ७ गतेदेखि सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय सम्बद्ध सबै क्याम्पसहरु साउन सात गते देखि सुचारु हुने भएका छन् । गत चैत्र १० गते देखिविश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड …श्रावण ७, २०७७
लर्ड बुद्ध क्याम्पसको विशेष छात्तवृत्ति योजनालर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले कोभिड महामारीलाई ध्यानमा राखेर स्नातक तह अध्ययन गर्न विद्यार्थीलाई लक्षित गरी विशेष छात्रवृत्ति योजना ल्याउने भएको छ …श्रावण ५, २०७७
वर्तमान अवस्था रहिरहेमा परम्परागत विधिबाटै त्रिविले परीक्षा सञ्चालन गर्नेः शिक्षाध्यक्ष भुसालदेशमा कोरोना संक्रमणको अवस्था यथास्थितिमा रहिरहेमा त्रिभुवन विश्वविद्यालले लकडाउन यता स्थगित गरेको परीक्षा भदौको पहिलो साता देखि परम्परागत रुपमा नै सञ्चालन …श्रावण ५, २०७७
कर्मचारी फर्काउन नेपाल मेडिकल कलेज सहमतनेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी कामबाट निकालेका कर्मचारीलाई फर्काउन सहमत भएको छ । अस्पतालको प्रशासनबाट लिखित प्रतिबद्धता आएपछि सबै कर्मचारीलाई काममा …श्रावण ४, २०७७
विदेशमा उच्च शिक्षा लिने विद्यार्थीबाट स्वास्थ्य बीमा र समकक्षताको शुल्क सरकारले लिन सकेनस्वास्थ्य बीमा अन्तर्गतको रु.१ अर्ब ३ करोड ६८ लाख ७४ हजार र शिक्षा सेवा शुल्क बापतको रु.२७ करोड ७५ लाख ६३ हजार राजस्व असुल गर्न नसकेकोश्रावण २, २०७७