इन्जिनियररिङ अध्ययन संस्थानले परीक्षा मिति सार्वजनिक गर्योत्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियररिङ अध्ययन संस्थानले कोरोना भाइरस कोभिड १९ का कारण चैत्र ६ गते देखि स्थगित भएको परीक्षा हालको परिस्थितिमा सुधार …श्रावण १५, २०७७
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशीवाग्मती प्रदेश मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा विश्वराज जोशीलाई नियुक्त गरेको छ …श्रावण १४, २०७७
वार्तामा आउन असन्तुष्ट पक्षलाई त्रिविको आग्रहसाउन पाँच गतेदेखि फरकफरक समयमा विज्ञप्ति प्रकाशन गर्दै पदाधिकारी कार्यकक्षमा ताला लगाउने तीनै संघसंगठनलाई त्रिभुवन विश्वविद्यालयले वार्तामा आउन आग्रह गरेको छ …श्रावण १४, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट कानूनविपरीत सेवासुविधा प्रदानसुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ …श्रावण १४, २०७७
पुस्तकालय बनाउने भनिएकाे ठाँउमा त्रिचन्द्र कलेज बन्नेत्रिचन्द्र कलेजका अधिकांश भवनहरु जिर्णश्रावण १३, २०७७
तालै तालाले सजियो त्रिवि पदधिकारीको कार्यकक्षत्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्य कक्ष र सेवा आयोगमा विभिन्न माग राखी फरक फरक समयमा गरिएको तालाबन्दीका कारण एउटै ढोकामा तीनओटा सम्म ताला झुन्डिएका …श्रावण १३, २०७७
त्रिविको शिक्षाशास्त्र संकायले परीक्षा मिति सार्वजनिक गर्योत्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ चौथो हप्तादेखि असोज चौँथो हप्तामा गरिसक्ने भएको छ । त्रिविको योको …श्रावण १२, २०७७
पदाधिकारी नहुँदा पोखरा विश्वविद्यालयका सम्पूर्ण कार्य प्रभावितलामो समयदेखि पोखरा विश्वविद्यालय पदाधिकारी विहीन हुँदा विश्वविद्यालयको सम्पूर्ण कार्यक्रम प्रभावित भएका छन् । लामो समयदेखि विश्व विद्यालय उपकुलपति, …श्रावण १२, २०७७
त्रिविको डीन कार्यालयमा अनिश्चितकालीन तालाबन्दीनेपाल विद्यार्थी संघले आफ्ना मागको वेवास्ता गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका दुई संकायको डीन कार्यालयमा आज ताला लगाएको छ । नेविसंघले आफ्ना २० सूत्रीय …श्रावण ११, २०७७
त्रिविका तीन संकायमा डीन नियुक्तत्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले तीन वटा संकायमा डीन नियुक्त गरेको छ । परिषदको हिजो बसेको बैठकले इन्जिनियरिङ अध्ययन संस्थान, शिक्षाशास्त्र …श्रावण १०, २०७७