त्रिविका सबै परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालयले पुनः सेमेस्टर प्रणालीको सबै परीक्षाहरु स्थगित गरेको छ। विश्वविद्यालयको मेडिकल, विज्ञान, व्यवस्थापन,इन्जिनियरिङ, लगायतका सबै डिन …श्रावण २६, २०७७
त्रिविका सबै कार्यालय अत्यावश्यक बाहेक बन्द गरिनेपदाधिकारीहरुले समूहमा भेटघाट नदिने, एकपटकमा बढीमा तीनजनालाई मात्रै भेट्नेश्रावण २५, २०७७
धौलागिरि क्याम्पसमा आंशिक प्राध्यापकको तालाबन्दीपेशागत सुरक्षाको माग गर्दै धौलागिरि बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बिहान ११ बजे प्रमुखको कक्षमा …श्रावण २५, २०७७
विश्वविद्यालयको इतिहास तोड्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) ले रजिष्ट्रार र चारवटा डीन खुला प्रतिश्पर्धाबाट छनोट गर्ने भएको छ । नेपाली विश्व विद्यालयको इतिहासलाई चुनौती दिँदै …श्रावण २१, २०७७
फोर्ब्स कलेजद्वारा साइबर अपराध सम्बन्धी तालिमचितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरस्थित फोर्ब्स कलेजद्वारा प्रहरीलाई साइबर अपराध तथा सुरक्षा सम्बन्धी एकदिने अभिमूखिकरण तालिम हालै सम्पन्न …श्रावण २१, २०७७
परीक्षा अन्योलमा, विकल्पको खोजीमा त्रिविपछिल्लो समय उत्पन्न परिस्थितिको अध्ययन गर्दै त्रिभुवन विश्वविद्यालयले गत चैत्रमा स्थगित गरेको परीक्षा तत्काल नगर्ने भएको छ । काठमाडौं लगायत देशका विभिन्न …श्रावण २०, २०७७
मध्यपश्चिम विश्वविद्यालयले वस्तुगत र परियोजना कार्यबाट विद्यार्थीको मूल्याङ्कन गर्नेपरीक्षाको मुखमा आएर रोकिएको जुन सुकै समेस्टरका परीक्षार्थीले अब माथिल्लो सेमेस्टर पढ्न पाउने व्यवस्थाश्रावण २०, २०७७
कोरोनाको चुनौती शैक्षिक रुपान्तरणका लागि अवसर बन्न सक्नेः राजदुत बोन्नीनेपालका लागि इजरायली राजदूत बेन्नी ओमरले कोभिड–१९ को महामारीले सिर्जना गरेको चुनौतीलाई विश्वका शैक्षिक नेतृत्वले अवसरका रुपमा लिएर शिक्षा रूपान्तरण गनुपर्ने …श्रावण १९, २०७७
त्रिविको ताला खोल्न अदालतको आदेशत्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला खोल्न उच्च अदालत पाटनले आदेश दिएको छ । दुई साताअघिदेखि त्रिवि पदाधिकारी कार्यकक्षमा लगाएको ताला …श्रावण १८, २०७७
अनलाइन कक्षा सञ्चालन गर्न माग,आन्तरिक वा वैकल्पिक मूल्याङ्कनबाटै स्तरोन्नति हुनुपर्नेत्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले अनलाइन कक्षा तत्काल सञ्चालन गर्न माग गरेका छन् । विज्ञान तथा प्रविधि अध्ययन …श्रावण १८, २०७७