चिकित्सा शिक्षामा अनलाइन कक्षाः प्रयोगात्मक कक्षा दूरी कायम गरेर गर्ने तयारीचिकित्सा शिक्षातर्फका सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन हुँदै आए पनि अनलाइनको पहुँचभन्दा बाहिर रहेका केही विद्यार्थीहरुलाई अफ्ठेरो परेको छ । कतिपय …बैशाख २७, २०७७
त्रिविको अनलाइन कक्षा विद्यार्थीको पहुँचमा छैनबर्दिया घर भएका अरुण बस्नेत त्रिचन्द्र कलेजमा विएस्सी दोस्रो वर्षमा अध्ययनरत छन् । उनी लकडाउन भएपछि घर गए । उनी घर पुगेको केही दिन पछि कलेजले जुमको माध्यमबाट …बैशाख २४, २०७७
२५ वैशाखपछि शैक्षिक संस्था सञ्चालनमा आउलान त ?लकडाउन(बन्दाबन्दी) भएको आज ४१ दिन पुग्यो । २५ वैशाखदेखि फेरी लकडाउन लम्वीने हो या खुकुलो हुने यदि खुकुलो भइहाल्यो भने शैक्षिक संस्था कसरी अघि बढ्ने कुनै योजना …बैशाख २१, २०७७
अर्को सूचना नआएसम्म लोकसेवाको परीक्षा स्थगितलोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा तत्कालका लागि स्थगित भएको छ । सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी …बैशाख १८, २०७७
शिक्षा सचिव दाहाल सेवा निवृत्त, को बन्ला नयाँ सचिव ?शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल सेवा निवृत्त भएका छन् । उनलाई एक कार्यक्रमको आयोजना गरी शिक्षा मन्त्री गीरिराजमणि पोखरेलले विदाई गरे …बैशाख १८, २०७७
काठमाडौं विश्वविद्यालयद्धारा तलव कटौतीविश्वविद्यालय प्राध्यापक संघ भन्छः कट्टा गरीएको रकम उपलब्ध गराउनु काठमाडौं विश्वविद्यालयले चिकित्सकको तलब कटौती गरेको छ । विश्वविद्यालयले २०७६ चैत महिनामा …बैशाख १५, २०७७
निगरानी गर्न विद्यार्थीको सहयोगसुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको पनि प्राविधिक सहयोग रहनेबैशाख १४, २०७७
लकडाउनमा सबैभन्दा पछि शैक्षिक संस्था खुल्छन्ः शिक्षामन्त्रीशिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले आज आइतवारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी …बैशाख १४, २०७७
अब अनलाइन कक्षा नियमित पाठ्यभारका रुपमा (निर्देशिका सहित)त्रिभुवन विश्वविद्यालयले विद्युतीय माध्यम अनलाइनबाट गरीने कक्षा सञ्चालन सम्वन्धी निर्देशिका जारी गरेको छ । निर्देशिकामा अनलाईन कक्षालाई व्यवस्थीत गर्ने सवालका …बैशाख १४, २०७७
त्रिविको अनलाइन क्लासः विद्यार्थीको मर्म विपरीतत्रिभुवन विश्वविद्यालयले विभिन्न शंकायमा अनलाइन क्लास सुरु गरेको छ । विश्वविद्यालय विद्यार्थीको मर्म र बाध्यतालाई विर्सिएको छ । देशकै अग्रणी शैक्षिक संस्था …बैशाख १३, २०७७