निमाविको प्रवेश पत्र प्रिन्ट गर्न सकिनेशिक्षक सेवा आयोगबाट निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (२०७९ को प्रवेशपत्र प्रिन्ट गर्ने उम्मेद्वारलाई सूचित …चैत्र १०, २०७९
प्रावि शिक्षक छनोटका लागि खुला तर्फको विज्ञापन (विज्ञापन सहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि विज्ञापन गरेको छ । आयोगले ६ हजार १३ रिक्त दरबन्दीका लागि ७७ ओटै जिल्लाबाट आवेदन माग गरेको …चैत्र ९, २०७९
मावि शिक्षक छनोट परीक्षाको लागि केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । आयोगको चैत्र ६ गतेको निर्णय अनुसार उम्मेद्वारको रोल …चैत्र ८, २०७९
माविको परीक्षा स्थगित हुन्न, प्राविमा ६०१३ दरबन्दीका लागि दुई दिन भित्र विज्ञापन गरिनेशिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित हुने संभावना नभएको जनाएको छ …चैत्र ८, २०७९
मावि अङ्ग्रेजीमा आवेदक धेरै, निमाविमा ७८ हजार ४७८ जनाको दरखास्तमाध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले गत पुस २५ गते गरेको विज्ञापनमा अङ्ग्रेजी विषयमा आवेदन दिने उम्मेद्वार बढी रहेका छन् । आयोगले …चैत्र ५, २०७९
प्रावि तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिसशिक्षक सेवा आयोगले २०७८पुस १४ मा गरेको विज्ञापन अनुसार प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका …चैत्र २, २०७९
प्राविको विज्ञापन चैत्र पहिलो साता हुनेगत २०७८ पुस १४ गते आव्हान गरेको विज्ञापनको शिक्षक छनोट गरी नियुक्तिका लागि केन्द्रमा सिफारिस गर्न बाँकी रहेको हुनाले निर्धारित समयभन्दा एक हप्ता पछि मात्र विज्ञापन गर्न लागिएको आयोगले जानकारी दियो ।फाल्गुण २९, २०७९
माविमा ३८३३७ र निमाविमा ७६४७४ जनाले आवेदन दिएशिक्षक सेवा आयोगले गरेको माध्यमिक तह तृतीय श्रेणीको खुलातर्फको ६८६ पदमा गरेको विज्ञापनमा ३७ हजार २११ जना सामान्य परीक्षा दिन पाउने भएका छन् । ३८ हजार …फाल्गुण २८, २०७९
निमावि बागमतीको शिक्षक बढुवा (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह द्वतीय श्रेणी शिक्षक बढुवा गरेको । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती …माघ २९, २०७९
शिक्षक सेवा आयोगद्वारा निमावि शिक्षकको विज्ञापन खुल्योआयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ ।माघ २७, २०७९