आयोगको परीक्षामा प्रवेश पत्रसहित परिचयपत्र अनिवार्यशिक्षक सेवा आयोगले अबका परीक्षामा प्रवेशपत्रको साथमा अनिवार्य परिचय खुल्ने सक्कलै प्रमाणपत्र लानुपर्ने नियम लागु गर्ने भएको छ । आधिकारिक निकायबाट जारी भएको …बैशाख ५, २०८०
प्राविको विज्ञापन संशोधन (संशोधित सूचनासहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरेको विज्ञापन संशोधन गरेको छ । शिक्षा तथा मानव स्रोत …बैशाख १, २०८०
नियुक्तिपत्रका लागि शिक्षकसँग रकम असुलीप्राथमिक तहका शिक्षकसँग पाँच सयदेखि एक हजारसम्म, निम्न माध्यमिक तहका शिक्षकसँग आठ सयदेखि डेढ हजार रुपियाँसम्म र माध्यमिक तहका शिक्षकसँग एक हजारदेखि दुई हजारसम्म सहयोग रकम उठाइएको छ ।चैत्र २७, २०७९
माविको सामान्य परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ । आयोगले गत चैत्र १८ …चैत्र २६, २०७९
अभ्यास शिक्षणको नम्बर लेख्न आयोगको सूचनाशिक्षक सेवा आयोगले अध्यास शिक्षणलाई तालिमको मान्यता दिँदै २०७९ चैत्र ९ गते प्रकाशित प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापनमा अनलाइन प्रणाली मार्फत …चैत्र १६, २०७९
तोकिएको समयमा तालिम नलिए सशर्त लिइएका अध्यापन अनुमति पत्र रद्द हुनेशिक्षक सेवा आयोगबाट सशर्त लिइएका अध्यापन अनुमति पत्र (लाइसेन्स) ताकिएको समाय तालिम नलिए स्वतः रद्द हुने आयोगले जनाएको छ । आयोगले तत्कालीन उच्च माध्यमिक …चैत्र १३, २०७९
निमाविको प्रवेश पत्र प्रिन्ट गर्न सकिनेशिक्षक सेवा आयोगबाट निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (२०७९ को प्रवेशपत्र प्रिन्ट गर्ने उम्मेद्वारलाई सूचित …चैत्र १०, २०७९
प्रावि शिक्षक छनोटका लागि खुला तर्फको विज्ञापन (विज्ञापन सहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि विज्ञापन गरेको छ । आयोगले ६ हजार १३ रिक्त दरबन्दीका लागि ७७ ओटै जिल्लाबाट आवेदन माग गरेको …चैत्र ९, २०७९
मावि शिक्षक छनोट परीक्षाको लागि केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । आयोगको चैत्र ६ गतेको निर्णय अनुसार उम्मेद्वारको रोल …चैत्र ८, २०७९
माविको परीक्षा स्थगित हुन्न, प्राविमा ६०१३ दरबन्दीका लागि दुई दिन भित्र विज्ञापन गरिनेशिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित हुने संभावना नभएको जनाएको छ …चैत्र ८, २०७९