प्रावि सुदुरपश्चिमको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को सुदूरपश्चिम प्रदेशको नतिजा प्रकाशन गरेको छ …आषाढ १, २०८०
प्राविधिक कठिनाइ नभए असार १ गते प्राविको नतिजा सार्वजनिक गर्ने तयारीमा आयोगशिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा असार १ गते भित्र सार्वजनिक गर्ने गरी तयारी गरिहेको छ …जेष्ठ ३२, २०८०
मावि विषयगत परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) शिक्षक छनोट परीक्षाको केन्द्र निर्धारण गरेको छ । आयोगगको जेठ २९ …जेष्ठ ३२, २०८०
प्राथमिक तह प्रथम श्रेणी शिक्षक बढुवाको नामावली प्रकाशितशिक्षक सेवा आयोगले बागमती प्रदेशको प्राथमिक तह प्रथम श्रेणीको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । कार्य सम्पादन मूल्याङ्कनको आधारमा आयोगले नामावली …जेष्ठ ३२, २०८०
शिक्षक सेवा आयोगले पाठ्क्रम र परीक्षा प्रणाली फेर्दा नभएको सुधार व्यवस्था फेर्दा होला त ?शिक्षक सेवा आयोगले २०७७ मा सार्वजनिक गरेको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको समग्र नतिजामा ८ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए । …जेष्ठ १९, २०८०
शिक्षक-कर्मचारीका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासोनेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ । आज विज्ञप्ति जारी गरी संविधानको …जेष्ठ १६, २०८०
लाइसेन्स परीक्षामा खुला गरिएपछिको सामाजिक तरङ्ग“बजेटमा आएको कुरा ठिक छ । कन्टेन्ट भर्सेज पेडागोजीको लडाइ पहिलेदेखि कै हो । कोही कन्टेन्टमा जोड दिनुपर्छ भन्छन्, कसैले पेडागोजीमा । त्यसैले क्षमता हुनेलाई अवसर दिँदा राम्रो ।”जेष्ठ १६, २०८०
प्रावि शिक्षक छनोटका लागि केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले चैत ९ गते आव्हान गरेको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ …जेष्ठ १०, २०८०
विज्ञापन नभएको जिल्लामा पनि प्रतिस्पर्धी उम्मेद्वार भेटिएशिक्षक सेवा आयोगले चैत ९ गते आव्हान गरेको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा आवेदन माग नभएको जिल्लाबाट पनि परीक्षा …जेष्ठ ४, २०८०
आयोगले मावि लाइसेन्सको विज्ञापन गर्यो (यहाँबाट आवेदन दिन सकिन्छ)शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आव्हान गरेको छ । आयोगको २९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन …बैशाख ३१, २०८०