तीनै तहका शिक्षक बढुवा (नामावलीसहित)शिक्षक सेवा आयोगले सुदुर पश्चिमका तीनै तहका शिक्षकको बढुवा गरेको छ ।कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय …मंसिर २१, २०७९
निमाविको लाइसेन्स एक वर्ष भित्र लिइ सक्नु पर्ने, अन्तर्वार्ताको मिति संशोधनशिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा केन्द्र कायम भई परीक्षा सञ्चालन भएको जिल्लाको शिक्षा विकास तथा समन्वयमा पठाएको छ …मंसिर १९, २०७९
सामाजिक विषयको सबै प्रदेशको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी, लुम्बिनी र सुदरपश्चिम प्रदेशको सामाजिक विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ …मंसिर १८, २०७९
सामाजिक विषयको नतिजा सार्वजनिकशिक्षक सेवा आयोगले सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको असार ११ गते लिएको खुला प्रतियोगात्मक …मंसिर १७, २०७९
प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको नतिजा प्रकाशन (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ …मंसिर १५, २०७९
नेपाली र संस्कृत व्याकरणको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले नेपाली र संस्कृत व्याकरण विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मधेश, बागमती, गण्डकी, लुम्बिनी, प्रदेशको नेपाली …मंसिर १४, २०७९
नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रदेश १,कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक …मंसिर १४, २०७९
निमावि गणितको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निमाविको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगात्मक लिखित परीक्षाको नतिजा आजको आयोगको बैठकले प्रकाशित गर्ने …मंसिर १२, २०७९
आयोगले विज्ञान विषयमा पनि शिक्षक भेटेन, ४४० दरबन्दीका लागि २५७ जना मात्र पासगणित विज्ञान विषयमा ३६५ दरबन्दीका लागि अन्तार्वार्तामा ५७ जना मात्र पुगेका छन् भने, हिजो राती सार्वजनिक गरेको विज्ञान विषयको नतिजामा ४४० रिक्त …मंसिर १२, २०७९
निमावि विज्ञानको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निम्म माध्यमिक तहको विज्ञान विषयको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असार १३ गते लिएको प्रतियोगितात्मक विषयगत …मंसिर १२, २०७९