प्राविको विज्ञापन चैत्र पहिलो साता हुनेगत २०७८ पुस १४ गते आव्हान गरेको विज्ञापनको शिक्षक छनोट गरी नियुक्तिका लागि केन्द्रमा सिफारिस गर्न बाँकी रहेको हुनाले निर्धारित समयभन्दा एक हप्ता पछि मात्र विज्ञापन गर्न लागिएको आयोगले जानकारी दियो ।फाल्गुण २९, २०७९
माविमा ३८३३७ र निमाविमा ७६४७४ जनाले आवेदन दिएशिक्षक सेवा आयोगले गरेको माध्यमिक तह तृतीय श्रेणीको खुलातर्फको ६८६ पदमा गरेको विज्ञापनमा ३७ हजार २११ जना सामान्य परीक्षा दिन पाउने भएका छन् । ३८ हजार …फाल्गुण २८, २०७९
निमावि बागमतीको शिक्षक बढुवा (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह द्वतीय श्रेणी शिक्षक बढुवा गरेको । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती …माघ २९, २०७९
शिक्षक सेवा आयोगद्वारा निमावि शिक्षकको विज्ञापन खुल्योआयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ ।माघ २७, २०७९
पहिला फेल पछि अन्तर्वार्तामाशिक्षक सेवा आयोगले पुस २७ गतेदेखि माघ १३ गतेसम्म प्रकाशन गरको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षामा अर्नुतीर्ण भएका तीन जना उम्मेद्वार …माघ १८, २०७९
प्राविमा पनि शिक्षक पुगेनन्आयोगले अन्तर्वार्ता सम्म प्राथमिक तहमा पनि आवश्यकता अनुसारका उम्मेद्वार भने भटेको छैन ।माघ १६, २०७९
सुदुरपश्चिम प्राविमा कम शिक्षक उत्तीर्णशिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि गत वर्ष गरेको विज्ञापनको नतिजा धमाधम प्रकाशन गरिरहेको छ । माध्यमिक तह र निम्न माध्यमिक तहका शिक्षक नियुक्तिका लागि …माघ १, २०७९
खुला प्रतियोगिताका लागि गरिएको विज्ञापनमा कुन विषयमा कति शिक्षक माग ? (विज्ञापनसहित)शिक्षक सेवा आयोगले आज गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला तर्फको वर्षको रिक्त ३७० दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिमसम्ममा रिक्त हुने ३१६ …पौष २५, २०७९
मावि तहको शिक्षक छनोटका लागि विज्ञापनशिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन आज गरेको छ । आयोगको हिजोको निर्णयानुसार सामुदायिक विद्यालयको …पौष २५, २०७९
माविका ६८६ दरबन्दी पदपूर्तिका लागि भोलि विज्ञापन हुँदैशिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि भोलि विज्ञापन गर्ने अन्तिम तयारीमा पुगेको जनाएको छ ।पौष २४, २०७९