After SEE Portal

निमावि बागमतीको शिक्षक बढुवा (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह द्वतीय श्रेणी शिक्षक बढुवा गरेको । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश हेटौँडाको निर्णय अनुसार कार्य सम्पादन मूल्याङ्कनका आधारमा  बढुवा गरेको हो ।

बढुवाका लागि निवेदन दिएका उम्मेदवार मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकको नमावली प्रकाशित गरिएको आयोगले  जारी गरेको सूचनामाउल्लेख गरिएको छ ।

बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।

A Levels MA