After SEE Portal

प्रावि शिक्षक छनोटका लागि खुला तर्फको विज्ञापन (विज्ञापन सहित)

Bridge Course

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि विज्ञापन गरेको छ ।

आयोगले ६ हजार १३ रिक्त दरबन्दीका लागि ७७ ओटै जिल्लाबाट आवेदन माग गरेको हो ।आयोगले वैशाख १ गतेसम्म नियमित दस्तुरमा र वैशाख १५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन इच्छुक उम्मेद्वारलाई आव्हान गरेको छ ।

भने लिखित परीक्षा (सामान्य) आगामी वैशाख २० गते १ बजेदेखि गर्ने विज्ञापनमा उल्लेख गरेको छ ।

विज्ञापन हेर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books