After SEE Portal

मावि  शिक्षक छनोट परीक्षाको लागि केन्द्र सार्वजनिक (केन्द्रसहित)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको  लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । आयोगको चैत्र ६ गतेको निर्णय अनुसार उम्मेद्वारको रोल नम्बर र परीक्षा केन्द्र सार्वजनिक गरेको हो  ।

गत पुस २५ गते आव्हान गरेको विज्ञापनको परीक्षा सञ्चालनका लागि सातै प्रदेशको केन्द्र सार्वजनिक गरेको छ ।

हेर्नुहोस्ः परीक्षा केन्द्र

A Levels MA
Thuprai - Books and E-books