After SEE Portal

प्राविको विज्ञापन चैत्र पहिलो साता हुने

Bridge Course

प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले चैत्र पहिलो हप्ता मात्र विज्ञापन गर्ने भएको छ । प्राविधिक कठिनाइका कारण खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन वार्षिक कार्यतालिका भन्दा केही दिनपछि हुने भएको हो ।

आयोगले जारी गरेको बार्षिक कार्यतालिकामा फागुनमा प्राविको विज्ञापन गर्ने उल्लेख भए पनि प्राविधिक कठिनाइका कारण प्राविको विज्ञापन चैत्र पहिलो हप्ता मात्र गरिने आयोगले जानकारी दियो ।

गत २०७८ पुस १४ गते आव्हान गरेको विज्ञापनको शिक्षक छनोट गरी नियुक्तिका लागि केन्द्रमा सिफारिस गर्न बाँकी रहेको हुनाले निर्धारित समयभन्दा एक हप्ता पछि मात्र विज्ञापन गर्न लागिएको आयोगले जानकारी दियो ।

A Levels MA