पहिला फेल पछि अन्तर्वार्तामाशिक्षक सेवा आयोगले पुस २७ गतेदेखि माघ १३ गतेसम्म प्रकाशन गरको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षामा अर्नुतीर्ण भएका तीन जना उम्मेद्वार …माघ १८, २०७९
प्राविमा पनि शिक्षक पुगेनन्आयोगले अन्तर्वार्ता सम्म प्राथमिक तहमा पनि आवश्यकता अनुसारका उम्मेद्वार भने भटेको छैन ।माघ १६, २०७९
सुदुरपश्चिम प्राविमा कम शिक्षक उत्तीर्णशिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि गत वर्ष गरेको विज्ञापनको नतिजा धमाधम प्रकाशन गरिरहेको छ । माध्यमिक तह र निम्न माध्यमिक तहका शिक्षक नियुक्तिका लागि …माघ १, २०७९
खुला प्रतियोगिताका लागि गरिएको विज्ञापनमा कुन विषयमा कति शिक्षक माग ? (विज्ञापनसहित)शिक्षक सेवा आयोगले आज गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला तर्फको वर्षको रिक्त ३७० दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिमसम्ममा रिक्त हुने ३१६ …पौष २५, २०७९
मावि तहको शिक्षक छनोटका लागि विज्ञापनशिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन आज गरेको छ । आयोगको हिजोको निर्णयानुसार सामुदायिक विद्यालयको …पौष २५, २०७९
माविका ६८६ दरबन्दी पदपूर्तिका लागि भोलि विज्ञापन हुँदैशिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि भोलि विज्ञापन गर्ने अन्तिम तयारीमा पुगेको जनाएको छ ।पौष २४, २०७९
स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम र माविको करार सूची प्रकाशन (पाठ्यक्रम र करार सूची सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाका लागि पाठ्यक्रम तयार …पौष २०, २०७९
बढुवा गरिने शिक्षकको तथ्याङ्क सार्वजनिकमाध्यमिक तहका लागि नयाँ शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने तयारीपौष १८, २०७९
अस्थायी जोगाउँदा स्थायी शिक्षक पालिकाबाट फिर्ताएउटा चर्चित नेपाली उखान छ ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ अहिले देशको शिक्षा क्षेत्र त्यसै तर्फ धकेलिन थालेको छ । संविधानले दिएको अधिकारको दुरुपयोग …पौष ६, २०७९
निमाविको अन्तर्वार्ताआजदेखि, माग गरेभन्दा १०५ जना कम अन्तर्वार्तामाशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि आजदेखि अन्तर्वार्ता लिन सुरु गरेको छ । आयोगले निम्न माध्यमिक तहका लागिदुई हजार ६०६ …मंसिर २८, २०७९