कक्षा १२ को नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत २६ जेठमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उक्त …भाद्र १७, २०७९
कक्षा १२ को नतिजा आजपरीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरु बिहीबार राती ११ बजेसम्म त्रुटि खोज्ने काममा व्यस्त भएका थिए ।भाद्र १७, २०७९
कक्षा १२ मा न्यूनतम ३५ प्रतिशत नआए ‘अनुत्तीर्ण’३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको प्रमाणपत्रमा अनुत्तीर्ण नलेखिए पनि व्यवहारिक रूपमा उनीहरू अनुत्तीर्ण नै हुन् ।भाद्र १६, २०७९
कक्षा १२ को नतिजा स्थगितराष्ट्रिय परीक्षा बोर्डले आज गर्ने भनेको कक्षा १२ को नतिजा स्थगित गरेको छ । आजका लागि स्थगित गरिएको हो । तीजका दिन नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया …भाद्र १४, २०७९
आज कक्षा १२ को नतिजाराष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । बोर्ड सूत्रका अनुसार नतिजा सार्वजनिक गर्नका लागि आज अपरान्ह …भाद्र १४, २०७९
एसईईका परीक्षार्थीले उत्तरपुस्तिकाको प्रतिलिपि लिन चाहनुहुन्छ ?प्रतिविषयको उत्तरपुस्तिकाको प्रतिलिपिका लागि सात सय रुपियाँ राजस्व बुझाउनुपर्ने हुन्छ । त्यसपछि पनिकाले उत्तरपुस्तिकाको फोटोकपी परीक्षार्थीलाई उपलब्ध गराउनेछ ।श्रावण ३०, २०७९
एसईई उत्तरपुस्तिका परीक्षणमा शिक्षकको चरम लापरवाहीकतिपय शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न निकै हतार हुन्छ । उनीहरु आउँछन्, पोका खोल्छन् र विद्यार्थीले लेखेका कुरा ध्यानपूर्वक नपढिकनै धमाधम अङ्क दिन थाल्छन् ।श्रावण २७, २०७९
साउन मसान्तसम्म भर्ना लिन बोर्डको निर्देशन२०७८ सालको कक्षा १० (एसईई)को परीक्षाफल साउन ११ गते सार्वजनिक भएको थियो ।श्रावण १८, २०७९
एसईई पूरक परीक्षाको समयतालिका सार्वजनिक (तालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०ले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडबृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक …श्रावण १५, २०७९
कक्षा १२ को परीक्षामा न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने“न्यूनतम ३५ प्रतिशत हासिल नगर्नेको प्रमाणपत्रमा ननग्रेडेड उल्लेख हुनेछ”श्रावण १३, २०७९