कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । केन्द्रले जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा …बैशाख २६, २०७९
विद्यालय तहको वार्षिक परीक्षामा सोधिएका अधिकांश प्रश्नमा त्रुटि नै त्रुटिविगत केही दिन यता सामाजिक सञ्जालमा विद्यालयले सञ्चालन गरेको बार्षिक परीक्षा र माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्रले खुब चर्चा पाउन थालेका छन् …बैशाख १४, २०७९
कक्षा १२ को परीक्षा समय परिवर्तनराष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ। कक्षा १२ को वार्षिक परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म …बैशाख ११, २०७९
कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षा जेठ २९–असार ६ गते सम्म सञ्चालन हुने (परीक्षा तालिका सहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी जेठ २९ गतेदेखि असार ६ गते सम्ममा परीक्षा सक्ने गरी परीक्षा तालिका …बैशाख ९, २०७९
विद्यालय तहमा अब पाँच वर्षसम्म प्रश्न दोहोरिँदैनप्रदेश र स्थानीय तहले बोर्डले तयार गर्ने प्रश्नपत्र बैङ्कबाट प्रश्न प्राप्त गरी परीक्षाका लागि प्रश्नपत्र तयार गर्नसक्नेछन् ।बैशाख ७, २०७९
एसईईको तयारी अन्तिम अवस्थामाराष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तयारीको अन्तिम चरणमा पुर्याएको छ ।बैशाख ४, २०७९
कक्षा ११ को परीक्षा जेठ तेस्रो साताशैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठ तेस्रो साता सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।बैशाख ४, २०७९
कक्षा ११ को परीक्षा असारमा सञ्चालन गर्नुपर्नेविद्यालय आफैँले प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशन गर्नुपर्ने हुन्छ ।चैत्र २३, २०७८
११–१२ को रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनः थपराष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप गरेको छ । बोर्डले दोस्रो पटक म्याद थप …चैत्र १०, २०७८
कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट गर्ने निर्णय (परीक्षा तालिकासहित)परीक्षा नौ दिनसम्म सञ्चालन हुनेछ ।चैत्र ४, २०७८