A Levels MA

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले  २०७९ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।  गत २६ जेठमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

उक्त नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमबाट हेर्न सकिने बोर्डले जानकारी दियो । बोर्डका अनुसार नेपाल टेलिकमको फोन र मोवाइल फोनबाट १६०१ डायल गरेर हेर्न सकिने छ । प्राविधिक कारण एक घण्टा पछि प्राप्ताङक सहित हेर्न सकिने छ ।

Thuprai - Books and E-books